सक्रिय मनसुन केही मत्थर हुँदै, उद्धार र राहत वितरण तीव्र

flash-news

अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश बजेटमा कृषि : उत्पादनमा आधारित अनुदान र आधुनिकीकरणमा जोड

flash-news

सातवटै प्रदेशले असार १ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । सबै बजेटमा कृषिको दिगो विकासका लागि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ । कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, चक्लाबन्दीमा आधारित सामूहिक खेती, बाँझो जग्गामा खेतीजस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन र कृषिको औद्योगिकीकरण, व्यवसायीकरणमा जोड दिइएको छ ।

कक्षा १२ को परीक्षा भदौमा, कक्षा ११ को मूल्याङ्कन असारभित्र

flash-news

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ ।


कोभिड-१९

देशसंक्रमितमृत्युनिको
अमेरिका३४०२२६५७६०८९६१२७७६७०४०
भारत२७७२९२४७३२२५१२२५१७८०११
ब्राजिल१६३९२६५७४५९१७११४८११२६६
फ्रान्स५६४६८९७१०९२९०५३०३६०७
टर्की५२२८३२२४७१३४५०८३०९९
रसिया५०४४४५९१२०४०६४६६१२३४
नेपाल६०८४७२८४१२५३११०५
हाल १७६७१६०३६३८१९५६५१६०७४८०६९

समाचार

प्रवास

विशेष

खेलकुद

मनोरञ्जन

स्वास्थ्य/जीवनशैली

फोटो फिचर

अन्तर्राष्ट्रिय

कला/साहित्य

राजकुमार र एकारामको निधनले ललितकला क्षेत्रमा ठूलो क्षति
gn news
   जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : कलाकारद्वय राजकुमार शाक्य र एकाराम सिंहको निधनले नेपाली ललितकला क्षेत्रमा ठूलो क्षति पुगेको कलाकारहरूले बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा कलाकारद्वयको निधनको दुखद् अवसरमा आज भर्चुअल माध्यमबाट आयोजित श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली ललितकलाको क्षेत्रमा उहाँहरूको योगदान…

पत्रपत्रिका

सक्रिय मनसुन केही मत्थर हुँदै, उद्धार र राहत वितरण तीव्र
gn news
   २ घण्टा अगाडि

काठमाडौँ, असार ५ : अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “बिहानको समय…