कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत हासिल गरेपश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो ।
नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।
कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।
देश | संक्रमित | मृत्यु | निको |
---|---|---|---|
अमेरिका | ३०९१७१३० | ५६२०१२ | २३३४८५१२ |
ब्राजिल | १२४९०३६२ | ३१०६९४ | १०८७९६२७ |
भारत | ११९७१००४ | १६१५८६ | ११३२१५७८ |
रसिया | ४५०८५७५ | ९४४६५ | ४१३०४९८ |
फ्रान्स | ३८९२४५९ | ११०२५० | १८२८५१० |
बेलायत | ४३२९१८० | १२६५७३ | ३७८७३१२ |
नेपाल | २७९३८८ | ३०३८ | २७३७३५ |
हाल | १३५३७१२८८ | २९३०२३४ | १०८९५७९७२ |
चैत ३०, २०७७
चैत ३१, २०७७