सूचना प्रविधि
टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने
सान फ्रान्सिस्को, ७ भदौ : अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था…
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
हङकङ, ७ भदौ : चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना…
सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन
काठमाडौँ, ५ भदौ : सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा…
एकीकृत दूरसञ्चार नीति : पाँच वर्षमा ८० प्रतिशतमा ‘ब्रोडब्यान्ड’ पहुँच
काठमाडौँ, ५ भदौ : नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी…
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर
काठमाडौँ, ४ भदौ : विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर पुगेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले दफा २४ देखि अन्तिमसम्मका…
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम
सान फ्रान्सिस्को, ३ भदौ : च्याटजीपीटी निर्माता ओपनएआइले आफ्नो सबैभन्दा उन्नत एआई मोडलको विकास केही समयका लागि सुस्त पार्दै सुरक्षा तथा आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ । कम्पनीको एउटा…
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
बेइजिङ, ३ भदौ : चीनले पहिलो पटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो…
जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने
सिड्नी, २ भदौ : जापानले अस्ट्रेलियाको भूमिमा हाइपरसोनिक तथा अन्य लामो दूरीका मिसाइल परीक्षण गर्ने तयारी गरेको छ । बढ्दो क्षेत्रीय सुरक्षा चुनौतीबिच जापान र अस्ट्रेलियाले रक्षा सहकार्य थप विस्तार…
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
सियोल, २ भदौ : आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई…
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण हेर्न लाखौँ मानिस भेला
मेडिनसेली (स्पेन), २८ साउन : एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए । सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






