वसन्तपुरमा होलीको उमङ्ग

  चैत ११, २०८०

काठमाडौं, ११ चैत : रङ्गहरूको पर्व होली आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ ।

काठमाडौँको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।

यही चैत ४ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया