खेलकुद

गणेशमान सिंह क्रिकेट : सुदूरपश्चिम विजयी

 १७ घण्टा अगाडि

काठमाडौँ, १४ वैशाख : वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा…

पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

 १८ घण्टा अगाडि

काठमाडौँ, १४ वैशाख : नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो…

जिल्ला लिग फुटबल : कञ्चन र अरनिको क्लब फाइनलमा

 बैशाख १३, २०८१

महेन्द्रनगर (कञ्चनपुर), १३ वैशाख : कञ्चन समाज र अरनिको युवा क्लब कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालित जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । सेमिफाइनल खेलमा कञ्चन समाजले सेक्युर्ड…

राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी

 बैशाख १३, २०८१

काठमाडौँ, १३ वैशाख : विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज…

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

 बैशाख १३, २०८१

गण्डकी, १३ वैशाख : पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ । पोखरा महानगरपालिका–२९ को…

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

 बैशाख १२, २०८१

काठमाडौँ, १२ वैशाख : एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । यही बैशाख १५ देखि अगामी जेठ…

राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश विजयी

 बैशाख १२, २०८१

काठमाडौँ १२ वैशाख : गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक…

सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा

 बैशाख ११, २०८१

टक्सार (भोजपुर), ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७,…

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

 बैशाख ११, २०८१

सिमकोट (हुम्ला), ११ वैशाख : हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित कर्णाली किड्स कप- २०८१ को उपाधि छत्रपाल आधारभूत विद्यालयले हात पारेको छ । आज भएको फाइनल खेलमा सूर्योदय माध्यमिक विद्यालयलाई ४-१…

कोशीमाथि मधेशको रोमाञ्चक जित

 बैशाख ११, २०८१

काठमाडौँ, ११ वैशाख : वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा मधेशले कोशीलाई दुई रनले हरायो…