समाचार

रुसी सेनामा भर्ति भएका तनहुँका नौ यवा अझै सम्पर्कविहीन

 २ घण्टा अगाडि

तनहुँ, १५ वैशाख : रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती…

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

 २ घण्टा अगाडि

माडी (चितवन), १५ वैशाख : चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ । होमस्टे सञ्चालन अघि चितवन…

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

 २ घण्टा अगाडि

काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर…

कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने

 ६ घण्टा अगाडि

पाटन (ललितपुर), १५ वैशाख : कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो…

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

 ६ घण्टा अगाडि

फिक्कल (इलाम), १५ वैशाख : इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली…

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

 ६ घण्टा अगाडि

काठमाडौँ, १५ वैशाख : नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।…

हरियाली बढाउन वर्ष ६५ हजार बिरुवा वितरण गरिँदै

 ६ घण्टा अगाडि

तनहुँ, १५ वैशाख : हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो…

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

 ६ घण्टा अगाडि

बझाङ, १५ वैशाख : बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा…

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

 ६ घण्टा अगाडि

फिक्कल (इलाम), १५ वैशाख : इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले…

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

 ६ घण्टा अगाडि

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक…