समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

flash-news

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने धारणा राख्नुभएको छ ।

अदालती करुणाका लागि प्रसिद्ध ‘सबैभन्दा राम्रो’ न्यायाधीशको ८८ वर्षको उमेरमा निधन

flash-news

अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ । सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले सन् २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गर्नुभएको थियो । साना कानूनी उल्लङ्घनहरूमा उहाँको सहानुभूतिपूर्ण

नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु

flash-news

काठमाडौँ, ५ भदौ : नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरी सहभागी भएका छन गृहमन्त्री रमेश लेखकले आज यहाँ सम्मेलन उद्घाटन गर्दै यो सरकारका लागि मार्गदर्शक हुने विश्वास व्यक्त


६ घण्टा अगाडि
सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग

काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गर्नुभएको छ ।…

भदौ ०४, २०८२
समयसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ४ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दैलेखमा बढ्दो चट्याङको समस्या, सडक अवरुद्ध, वन्यजन्तुको आक्रमणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य…

भदौ ०४, २०८२
ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौँ, ४ भदौ : राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन…


‘खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाइने’
gn news
   भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान आवश्यकता भएको बताउनुभएको छ । आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा यहाँ आयोजित ‘प्रथम नेपाल जलभूगर्भ सम्मेलन’ को उद्घाटन कार्यक्रममा उहाँले कृषिमा भूमिगत सिँचाइको…

पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
gn news
   ६ घण्टा अगाडि

काठमाडौँ, ५ भदौ : पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६०औँ मोतीजयन्ती मनाएको छ । क्याम्पसको ७५औँ हीरकजयन्तीको अवसर परेर आज यहाँ मोतीराम भट्टको १६०औँ मोतीजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको ३६औँ वार्षिकोत्सव तथा अवकाश प्राप्त प्राध्यापक सम्मान कार्यक्रम आयोजना गरिएको…