सिंहदरबार परिसरमा सवारीसाधन

  माघ २०, २०८२

काठमाडौँ, १९ माघः

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले सहयोग स्वरूप प्रदान गरेको सवारीसाधन सिंहदरबार परिसरमा राखिइएको अवस्था । तस्बिरः रत्न श्रेष्ठ/रासस

तपाईको प्रतिक्रिया