सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ । ‘सरकारी निर्णय…

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

 असोज ०१, २०८३

सिड्नी, १ असोज : फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम…

सुरक्षण मुद्रणमा आत्मनिर्भर हुँदै बाह्य बजार विस्तारमा सञ्चारमन्त्रीको जोड

 असोज ०१, २०८३

काठमाडौं, १ असोज : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रणसम्बन्धी…

सांसद्ले उठाए बाढीपीडित, सडक दुर्घटना र भूमिहीनको समस्या समाधानका मुद्दा

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासी समाधानलगायत नागरिकका सरोकारका सवालमा चर्चा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद डा लेखजङ्ग…

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

 असोज ०१, २०८३

रामचन्द्र रायमाझीपाल्पा, १ असोज दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुई/चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरुले नाच हेरेर…

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

 असोज ०१, २०८३

वासिङ्टन, १ असोज : अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर निर्माण हुने स्तरको प्रभाव चन्द्रमामा…

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

 असोज ०१, २०८३

भोजपुर, १ असोज : भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको…

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा…

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

 भदौ ३१, २०८३

काठमाडौँ, ३१ भदौ : यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ । विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ…

मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै

 भदौ ३१, २०८३

सङ्खुवासभा, ३१ भदौ : मकालु बरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२÷२०८३…