एनपिएल सिजन–३ : नेतृत्व र प्रदर्शनमा कप्तानहरूको प्रतिस्पर्धा

 १ घण्टा अगाडि

काठमाडौँ, २ मङ्सिर : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगितामा सहभागी…

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

 २१ घण्टा अगाडि

काठमाडौँ, १ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । टस जितेको साविक विजेता लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय…

मर्दी पदमार्ग : हिमाल र जैविक विविधताको सुन्दर संगम

 २२ घण्टा अगाडि

कास्की, १ मङ्सिर : जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्किनुभएकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताउनुभयो । हिमाल, हरियाली, बादल र…

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री

 २३ घण्टा अगाडि

काठमाडौँ, १ मङ्सिर : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभएको छ । आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस…

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर

 २३ घण्टा अगाडि

काठमाडौँ, १ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ…

इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

 २४ घण्टा अगाडि

काठमाडौँ, मङ्सिर १ : इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपालले ग्राहकको सहजताका लागि आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । एपमार्फत ग्राहकले बिल भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड…

कर तिर्नु असल नागरिकको पहिचान

 मंसिर ०२, २०८३

दाङ, १ मङ्सिर : उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ । उहाँले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा तुलसीपुरमा आज आयोजित…

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

 मंसिर ०२, २०८३

वासिङ्टन, १ मङ्सिर : इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत…

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

 मंसिर ०२, २०८३

अछाम, १ मङ्सिर : अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलसेन नगरपालिका–४ की २६ वर्षीया खिमा बुढालाई थप उपचारका लागि जिल्ला अस्पताल…

देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री

 मंसिर ०२, २०८३

काठमाडौँ, १ मङ्सिर : काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो १ बजे काठमाडौँको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका…