युक्रेनले सन् २०२७ मा रक्षा क्षेत्रमा १०९ अर्ब डलर खर्च गर्ने

 असोज ०१, २०८३

किएभ, १ असोज : रुससँगको युद्ध जारी रहेका बेला युक्रेनले सन् २०२७ मा रक्षा तथा सुरक्षाका लागि कीर्तिमानी चार दशमलव नौ ट्रिलियन हरिभनिया (करिब १०९ अर्ब अमेरिकी डलर) खर्च गर्ने…

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग आग्रह गरेको छ…

पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ आयोजना गर्ने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने…

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

 असोज ०१, २०८३

नयाँदिल्ली, १ असोज : भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका सदस्यसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय…

बन्ने भो चलचित्र ‘बुकी फूल’

 असोज ०१, २०८३

गण्डकी, १ असोज : कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा चलचित्र ‘बुकी फूल’को आज गुरुङ परम्परा अनुसार शुभ मुहूर्त गरिएको छ । बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा बन्ने चलचित्र…

जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ । आजदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को…

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँ : थापा

 असोज ०१, २०८३

ललितपुर, १ असोज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय…

अमेरिकाले भेनेजुएलालाई लागूऔषध तस्करीको सूचीबाट हटायो

 असोज ०१, २०८३

वासिङ्टन, १ असोज : संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक अवैध लागूऔषध तस्करी राष्ट्रको सूचीबाट हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेअनुसार छिमेकी कोलम्बियाका…

सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ । ‘सरकारी निर्णय…

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

 असोज ०१, २०८३

सिड्नी, १ असोज : फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम…