इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अबु सिम्बेल (इजिप्ट), ६ कात्तिक : इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय…
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
बेइजिङ, ६ कात्तिक : चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण…
फ्रान्समा हिंसात्मक प्रदर्शनपछि विरोध कार्यक्रममाथि कडाइ, कफ्र्यु लगाउने तयारी
पेरिस, ५ कात्तिक : फ्रान्सेली अधिकारीहरूले गत सातान्तमा भएका हिंसात्मक प्रदर्शनपछि देशभर विरोध कार्यक्रममाथि प्रतिबन्ध तथा नियन्त्रणका उपायहरू कडा पारेका छन् । जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा व्यापक लुटपाट,…
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
काठमाडौँ, ५ कात्तिक : मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारदेखि देशका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन आग्रह गरेको छ । महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा…
दसैँमा पनि रोकिएन रोजगारीका लागि विदेशिने युवाको लर्को
काठमाडौँ, ५ कात्तिक : नेपालीहरूको प्रमुख पर्व बडादसैँका बेला पनि रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेशिने नेपालीको क्रम जारी छ । चाडपर्वको उल्लास र पारिवारिक भेटघाटको समयमा समेत आफ्नो…
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
काठमाडौँ, ५ कात्तिक : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना…
युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार
सेन्ट पिटर्सबर्ग (रुस), ५ कात्तिक : रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको…
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
काठमाडौँ, ५ कात्तिक : भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल…
रैथाने बाली फापर भित्र्याइदै
मुस्ताङ, ५, कात्तिक : हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । असारमा खेतबारीमा छरेको फापर बाली असोज÷कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली…
आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति
राँझा (बाँके), ५ कात्तिक : बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । बिहीबार…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित
कार्तिक १८, २०८३
सिमकोटबाट देखिएको आकर्षक हिमाल
कार्तिक १८, २०८३
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
कार्तिक १८, २०८३
गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
कार्तिक १८, २०८३






