खेलकुद
प्रशिक्षक अलमुतैरीले माफी माग्नुभयाे
काठमाडौं, साउन १८ : राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाली जनतासँग क्षमाको याचना गर्नुभएको छ । दुई साता अघि अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन…
एलेक्स गभ्रेभले टेनिसको स्वर्ण जिते
काठमाडौं, साउन १७ : जर्मनीका टेनिस खेलाडी अलेक्जेण्डर जभ्रेभ टोकियो ओलम्पिक २०२० को स्वर्ण पदक जित्नुभएको छ । पुरुष एकल बिधामा उहाँले रुसी कारेन खाचानोभलाई ६–३ ६–१ ले हराउँदै टोकियो ओलम्पिकको…
ओलम्पिकमा सात पदक जित्ने पहिलो खेलाडी महिलाको कीर्तिमान
काठमाडौं, साउन १७ : ओलम्पिकमा एकै खेलमा सात पदक जित्ने अष्ट्रेलियाकी एम्मा म्याकिओन पहिलो खेलाडी महिलाको कीर्तिमान बनाउनुभएको छ । उहाँले आइतबार सम्पन्न चार सय मिटर रिलेमा अमेरिकी पौडीबाजलाई पछार्दै स्वर्ण…
टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै
काठमाडौँ, साउन १७ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल…
ए डिभिजन लिग स-यो, पुरस्कार राशी बढाइयो
काठमाडौं, साउन १७ : शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले…
जर्ज बैली अष्ट्रेलियाली चयन समितिका अध्यक्ष नियुक्त
काठमाडौं, साउन १७ : जर्ज बैली अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट चयन समितिको अध्यक्ष नियुक्त हुनुभएको छ । ट्रेभर हन्स सेवानिवृत्त भएपछि बैलीलाई उक्त जिम्मेवारी दिइएको हो । जर्ज बैलीले अष्ट्रेलियाका लागि १२५…
नाइजेरियाली ओकाबेर परीक्षणमा असफल, ओलम्पिकबाट बाहिरिइन
काठमाडौं, साउन १६ : नाइजेरियाली स्प्रिन्टर ब्लेसिङ्ग ओकाबेर टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । डोपिङ्ग परीक्षणमा मानव विकास हर्मोनको नतिजा पोजेटिभ आएपछि स्पर्धा सुरु हुनुअघि उहाँलाई निलम्बन गरिएको छ । ओकाबेरले महिला…
शीर्ष वरीयताका जोकोभिच ओलम्पिकबाट रित्तो फर्किए
काठमाडौं, साउन १६ : टेनिसको शीर्ष वरीयताका नोभाक जोकोभिच टोकियो ओलम्पिकबाट रित्तो फर्किनुहुने भएको छ । प्ले अफमा पाब्लो कर्रेनो बुस्टासँग हार बेहोरेपछि जोकोभिच काँस्य पदक समेत हात नपारी टोकियो ओलम्पिकबाट…
इसुरु उदानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे
काठमाडौं, साउन १६ : श्रीलङ्काली क्रिकेट टोलिका अलराउन्डर इसुरु उदाना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । शुक्रबार क्रिकेट श्रीलङ्कालाई एक पत्र लेख्दै उहाँले सन्यासबारे खुलाउनुभएको छ । ३३ वर्षीय उदानाले…
श्रीलङ्काका तीन खेलाडी एक वर्षका लागि निलम्बनमा परे
काठमाडौं, साउन १६ : कोभिड–१९ को प्रोटोकल उल्लघंन गरेका श्रीलङ्काका तीन खेलाडी एक वर्षका लागि बर्खास्त गरिएका छन् । आयरल्याण्ड भ्रमणको क्रममा श्रीलङ्काका तीन खेलाडीले भ्रमण अबधिभरिका लागि निर्धारित प्रोटोकल उल्लघंन…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






