खेलकुद
ओलम्पिकमा स्वर्ण जित्ने बरमुडा विश्वकै सबैभन्दा सानो राष्ट्र
काठमाडौं, साउन १३ : बरमूडा ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो राष्ट्र बनेको छ । बरमूडाकी एथलेट फ्लोरा डफीले ट्रायथलोनमा स्वर्ण जित्नुभएको हो । मात्र ६३ हजार जनसङ्ख्या रहेको बरमुडाका लागि ३३…
टोकियो ओलम्पिक : आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा
काठमाडौँ, साउन १२ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल…
मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने
काठमाडौं, साउन १२ : मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडमी सञ्चालन गर्ने भएको छ । आठ पटकको डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले फुटबल एकेडमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग छ वर्षे…
जापानकी टेनिस स्टार नाओमी ओसाका बाहिरिइन्
काठमाडौं, साउन १२ : जापानकी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । २३ वर्षीया ओसाका फ्रेञ्च ओपनको फाइनलमा पुग्नुभएकी मर्केटा भोन्ड्रुसोभाबाट तेस्रो राउण्डमा पराजित हुनुभएको छ । ओसाकाले चेक…
पहिलो हिटमा प्रथम भएका एलेक्जेण्डर राष्ट्रिय कीर्तिमान बनाउँदै बाहिरिए
काठमाडौं, साउन १२ : नेपालका पौडीबाज एलेक्जेण्डर शाहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । उहाँले पौडीमा पुरुष १०० मिटर फ्री स्टाइलमा एक सय मिटरको दूरी ५३.४१ सेकेण्डमा पुरा…
लिटोन दास अष्ट्रेलिया विरुद्धको शृङ्खलाबाट बाहिरिए
काठमाडौं, साउन १२ : बङ्गलादेशका विकेटकीपर ब्याट्सम्यान लिटोन दास अष्ट्रेलिया विरुद्धको शृङ्खलाबाट बाहिरिनुभएको छ । पारिवारिक कारणले उहाँ शृङ्खला नखेल्ने हुनुभएको बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले जनाएको छ । बीसीबीका अध्यक्ष अकरम खानले…
टोकियो ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौँ, साउन १२ : जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।…
टोकियो ओलम्पिकमा आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा
काठमाडौँ, साउन ११ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न…
पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने
काठमाडौँ, साउन ११ : पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर…
नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई उछिन्यो
काठमाडौं, साउन ११ : नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल…
लोकप्रिय
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
जेठ १३, २०८३
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
जेठ १३, २०८३






