खेलकुद

एलेक्स गभ्रेभले टेनिसको स्वर्ण जिते

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : जर्मनीका टेनिस खेलाडी अलेक्जेण्डर जभ्रेभ टोकियो ओलम्पिक २०२० को स्वर्ण पदक जित्नुभएको छ । पुरुष एकल बिधामा उहाँले रुसी कारेन खाचानोभलाई ६–३ ६–१ ले हराउँदै टोकियो ओलम्पिकको…

ओलम्पिकमा सात पदक जित्ने पहिलो खेलाडी महिलाको कीर्तिमान

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : ओलम्पिकमा एकै खेलमा सात पदक जित्ने अष्ट्रेलियाकी एम्मा म्याकिओन पहिलो खेलाडी महिलाको कीर्तिमान बनाउनुभएको छ । उहाँले आइतबार सम्पन्न चार सय मिटर रिलेमा अमेरिकी पौडीबाजलाई पछार्दै स्वर्ण…

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

 साउन १७, २०७८

काठमाडौँ, साउन १७ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल…

ए डिभिजन लिग स-यो, पुरस्कार राशी बढाइयो

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले…

जर्ज बैली अष्ट्रेलियाली चयन समितिका अध्यक्ष नियुक्त

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : जर्ज बैली अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट चयन समितिको अध्यक्ष नियुक्त हुनुभएको छ । ट्रेभर हन्स सेवानिवृत्त भएपछि बैलीलाई उक्त जिम्मेवारी दिइएको हो । जर्ज बैलीले अष्ट्रेलियाका लागि १२५…

नाइजेरियाली ओकाबेर परीक्षणमा असफल, ओलम्पिकबाट बाहिरिइन

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : नाइजेरियाली स्प्रिन्टर ब्लेसिङ्ग ओकाबेर टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । डोपिङ्ग परीक्षणमा मानव विकास हर्मोनको नतिजा पोजेटिभ आएपछि स्पर्धा सुरु हुनुअघि उहाँलाई निलम्बन गरिएको छ । ओकाबेरले महिला…

शीर्ष वरीयताका जोकोभिच ओलम्पिकबाट रित्तो फर्किए

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : टेनिसको शीर्ष वरीयताका नोभाक जोकोभिच टोकियो ओलम्पिकबाट रित्तो फर्किनुहुने भएको छ । प्ले अफमा पाब्लो कर्रेनो बुस्टासँग हार बेहोरेपछि जोकोभिच काँस्य पदक समेत हात नपारी टोकियो ओलम्पिकबाट…

इसुरु उदानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : श्रीलङ्काली क्रिकेट टोलिका अलराउन्डर इसुरु उदाना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । शुक्रबार क्रिकेट श्रीलङ्कालाई एक पत्र लेख्दै उहाँले सन्यासबारे खुलाउनुभएको छ । ३३ वर्षीय उदानाले…

श्रीलङ्काका तीन खेलाडी एक वर्षका लागि निलम्बनमा परे

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : कोभिड–१९ को प्रोटोकल उल्लघंन गरेका श्रीलङ्काका तीन खेलाडी एक वर्षका लागि बर्खास्त गरिएका छन् । आयरल्याण्ड भ्रमणको क्रममा श्रीलङ्काका तीन खेलाडीले भ्रमण अबधिभरिका लागि निर्धारित प्रोटोकल उल्लघंन…

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको…