फोटो फिचर
मुक्तिनाथमा दर्शनार्थीको भीड
बेनी, चैत २७ : मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको भीड बढ्दै गएको छ । कोभिड–१९ को महामारीको समयमा सुनसान मुक्तिनाथमा अहिले दैनिक भीड बढेको हो । दैनिक…
तस्बिरमा सेतो मच्छिन्द्रनाथको रथयात्रा
काठमाडौं, चैत २६ : वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको सुरु भएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ । रथयात्रा…
उठेन उपत्यकाको फोहोर, जताततै दुर्गन्ध
काठमाडौं, चैत २५ : हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। अहिले काठमाडौंका जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । पुतलिसडक, बाग बजार, कमलादी, कमल पोखरी, बत्तिसपुतली, पुरानो बानेश्वर, रातोपुल,…
वाराणसीमा प्रधानमन्त्रीको व्यस्तता
काठमाडौं, चैत २० : भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार वाराणसी पुग्नुभएको छ। आइतबार लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल वाराणसीमा प्रधानमन्त्री देउवा र उहाँकी पत्नी डा. आरजु राणालाई…
तस्बिरमा असनको ‘द्यःल्वाकेगु’ जात्रा
काठमाडौं, चैत १९ : पाहाँ चर्हे भित्र कै एउटा महत्वपूर्ण जात्रा असन जात्रा (न्हि जात्रा) शनिबार सम्पन्न भयो । असन चोकमा पहिला पहेंलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी…
ललितपुर पाटनमा सानुले दौडाए ‘माछापुच्छ्रे’
काठमाडौं, चैत १८ : शुक्रबार टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपतिसहित उच्च ओहोदाका अधिकारीको उपस्थितिमा नेपाली सेनाले भव्य रुपमा घोडेजात्रा मनायो। धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई…
टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)
काठमाडौँ, चैत १८ : राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र…
तस्बिरमा प्रधानमन्त्रीको बिदाइ
काठमाडौं, चैत १८ : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधामन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार तीन दिने भारत भ्रमणमा…
प्रधानसेनापति ट्रफी २०७८ सुरु (फोटो फिचर)
काठमाडौं, चैत १६ : नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि सुरु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी…
उपत्यकाको तुवाँलाे शुक्रबारसम्म रहने, पानी परेपछी मात्रै सफा हुने
काठमाडौं, चैत १६ : काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु वासीले विहारको आसपासतिर बनेको न्यून चापीय क्षेत्रको कारणले गर्दा नेपालको आकाशमा…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२