फोटो फिचर

दशैँमा घर जान टिकट काट्नेको घुँइचो (फोटो फिचर)

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : दशैँका लागि आज (शनिबार)बाट सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज…

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा…

आज विश्वकर्मा पूजा : सवारी साधन र औजारको पूजा गरिँदै

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : आश्विन सङ्क्रान्तिका दिन आज सवारी साधन र कलकारखानामा प्रयोग हुने धातुजन्य औजार उपकरणको पूजा गरी विश्वकर्मा पूजा गरिदैं छ । हरेक वर्ष आज अर्थात् असोज १ गतेका…

इन्द्रजात्राको अन्तिम दिन ‘नानीचा : या’ जात्रा : जहाँ छ्याङ खान महिलाको भीड लाग्छ

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : आठ दिनसम्म चल्ने इन्द्रजात्रामा महिलाहरुको सहभागिता विशेष रहने गर्छ। काठमाडौं हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादको रुपमा झरेको छ्याङ खाएर महिलाहरुले जात्रा मनाउने…

क्याट–वाकको लयमा आहारा खोज्दै जल अप्सरा (फोटो फिचर)

 भदौ २९, २०७९

कपिलवस्तु, भदौ २९ : चिरिच्याट्ट परेको जिउ डाल । लामो पुच्छर जस्तो देखिने प्वाँख । कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । ‘जल अप्सरा (पिजन्ट टेल्ड…

राजा चार्ल्स तृतीय : तस्बिरहरूमा उनको जीवन

 भदौ २८, २०७९

ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दीको उत्तराधिकारी रहेका चार्ल्स तृतीय अब राजा बनेका छन्। ७० वर्षदेखि उत्तराधिकारीका रूपमा प्रशिक्षित नयाँ राजा राजगद्दीमा आसीन हुने सबैभन्दा पाका व्यक्ति बनेका छन्। उनको…

तस्बिरमा महारानी एलिजाबेथका खेलकुद सम्झना

 भदौ २७, २०७९

महारानीलाई उनको पहिलो घोडाका रूपमा शेटल्यान्ड पोनी प्रजातिको घोडा दिइएको थियो। त्यसको नाम पेगी थियो। त्यो घोडा चार वर्षको थियो र ऊ ६ वर्षको भएपछिदेखि उनी त्यसमा सवार हुन थालिन्।…

नृत्यमा दानवमाथि महाकालीको विजय

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : काठमाडौं उपत्यका इन्द्रजात्रामय छ। द्वादशीका दिन इन्द्रध्वजाेत्थानदेखि सुरु भएको इन्द्रजात्रामा विभिन्न देवदेवीको पूजाआजा गर्नेदेखि आफ्नो पितृलाई समेत सम्झिने गरिन्छ। विशेषत काठमाडौंमा मनाइने भएता पनि यो जात्रामा…

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज देखि सुरु

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पुजा गरी…

इन्द्रजात्राको आठै दिन निकालिने ‘मजिपा’ लाखे

 भदौ २५, २०७९

काठमाडौं, भदौ २५ : इन्द्रजात्रा काठमाडौंको एक महत्त्वपूर्ण र ठूलो जात्रा हो। इन्द्रजात्रामा इन्द्रध्वजोत्थान पुलुकिसी सवःभकु निकालिन्छ भने जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ । जात्राको मुख्य…