फोटो फिचर
नवरात्रीको सातौँ दिन शक्ति पीठमा श्रद्धालुको भीड
काठमाडौँ, असोज १६ : आज दशैंको सातौँ दिन अर्थात् फूलपाती भित्र्याउने दिनमा देशैभर फूलपाती भित्राइएको छ। नवरात्रीको सातौँ दिन अर्थात् सप्तमीलाई ‘फूलपाती’ भनिन्छ । आजको दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा…
दशैंको सट्टा खोकनामा सिकाली जात्राको रमझम
ललितपुर, असोज १५ : ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका छन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो…
दशैँमा रङ्गिन काठमाडौं बजार
काठमाडौं, असोज १५ : देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो । सहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा…
दसैँमा घर जान उपत्यका छाड्नेको लर्को
काठमाडौँ, असोज १४ : हिन्दुहरूको पर्व विजय दशमी नजिकिएसँगै आफन्तजनको हातबाट टिका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो साता देखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर…
दशैं नजिकिँदै जादा अशनमा किनमेल गर्नेको भीड बढ्यो
काठमाडौं, असोज ८ : हिन्दुहरुको महान् पर्व बडादशैं नजिकै आइसकेको छ । यतिबेला दशैंको किनमेल गर्नेको चहलपहल निकै बढेको छ । काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ ।…
वीर अस्पताल आसपासका अनधिकृत संरचना महानगरले हटायो
काठमाडौं, असोज ६ : काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ । महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका टहरा हटाएको हो । उक्त…
सुपथ मूल्य पसलमा सामान्य चहलपहल
काठमाडौं, असोज ५ : असोज १ गतेदेखि सुरु भएका सुपथ मूल्य पसलमा सामान्य चहलपहल सुरु भएको छ। यस्ता पसरमा बजारमा भन्दा सात रुपियाँदेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ ।…
समानुपातिकतर्फ बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगमा
काठमाडौं, असोज ३ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन दलका नेताहरू निर्वाचन आयोग पुग्नुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश…
आठौँ संविधान दिवसको अवसरमा आयोजित विशेष समारोह
काठमाडौं, असोज ३ : असोज ३ गते अर्थात् सोमबार बिहान काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत देशका उच्च…
महारानीको अन्तिम बिदाइः तस्बिरमा १० दिन
सेप्टेम्बर ८ मा ब्रिटिश नागरिकहरूले महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डस्थित निवास बाल्मोरलमा निधन भएको दुःखद खबर थाहा पाए । उनी ब्रिटिश इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन् ।…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३






