मौलिक भेषभूषामा सजिएका छात्रा

  भदौ २०, २०७९

तनहुँ जिल्लाकाे नगरपालिका –२ बालमन्दिरस्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीद्वारा सोमबार दमौलीमा आयोजित नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा मौलिक भेषभूषामा सजिएका छात्रा ।

तपाईको प्रतिक्रिया