२५ जनाको रिर्पोट नेगेटिभ

 चैत २२, २०७६

कोहलपुर, चैत २२ : कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएकामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँके जिल्लामा ३१ जनाको स्वाबको नमूना सङ्कलन गरी पठाइएको थियो । बाँकी छ…

कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ

 चैत २२, २०७६

राँझा, चैत २२ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ । फार्मबाट उत्पादित चल्ला लकडाउनका कारण बिक्री वितरण हुन नसक्दा…

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

 चैत २२, २०७६

चितवन, चैत २२ : भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब…

क्युङ गाउँमा सकियो खाद्यान्न, पाँच परिवार भोकै

 चैत २२, २०७६

धादिङ, चैत २२ : विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ । एकसठ्ठी…

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

 चैत २२, २०७६

लहान, चैत २२ : सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका…

इंग्लिस क्रिकेट खेलाडीद्वारा ५ लाख पाउन्ड सहयोग

 चैत २२, २०७६

लन्डन, चैत २२ : इंग्ल्यान्डको केन्द्रीय अनुबन्धमा रहेका क्रिकेट खेलाडीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि पाँच लाख पाउन्ड सहयोग गरेका छन् । इंग्ल्यान्डको व्यवसायिक क्रिकेट खेलाडीको संघले आफ्नो तलब २५ प्रतिशत…

विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : स्वास्थ्यमन्त्री

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताउनुभएको छ । जनस्वास्थ्यका विज्ञसँग…

कोभिड १९ विरुद्धको खोप : मुसामा सफल परीक्षण, छिट्टै मानिसमा गरिने

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : पिट्सवर्ग विश्वविद्यालयको चिकित्साशास्त्र शिक्षण अस्पतालले कोरोनाभाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण गरेको छ । मुसामा गरिएको परीक्षणमा खोपले सार्स–कोभ–२ नाम दिइएको नोभेल कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता…

बेलायत,जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको…

नेपालमा रहेका विदेशी नागरिकलाई स्वदेश पुर्याउन फर्काउन धमाधम चार्टर्ड उडान

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल…