नयाँ वर्षमा खचाखच हुने रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल सुनसान

 बैशाख ०१, २०७७

भक्तपुर, वैशाख १ : नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र सिपाडोल–८ को संगमस्थल ऐतिहासिक रानीकोटमा गत साल नयाँ वर्ष मनाउन आउनेहरुको भीड थियो । यहाँबाट बिहान देखिने…

ओपेक, तेल उत्पादक राष्ट्रबीच तेल उत्पादन कटौती गर्न सहमति

 बैशाख ०१, २०७७

दुबई, वैशाख १ : ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको…

अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा

 बैशाख ०१, २०७७

काबुल, वैशाख १ : अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त…

राष्ट्रिय सहमतिका लागि राजपाको अपिल

 बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले…

सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ जनाको नेगेटिभ

 बैशाख ०१, २०७७

सप्तरी, वैशाख १ : सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘-यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा…

क्वारेन्टाइनमा बसेकाको -यापिड परीक्षण तीव्र

 बैशाख ०१, २०७७

चितवन, वैशाख १ : विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको -यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) तीव्र पारिएको छ । जिल्लामा ३० जना सार्वजनिकसहित ६२१ जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका…

एक्सपर्टको दुई लाख डलरको राहत कोष

 बैशाख ०१, २०७७

चितवन, वैशाख १ : उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्रछात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपर्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा…

नयाँ वर्षका दिन सुनसान पर्यटकीयस्थल

 बैशाख ०१, २०७७

रुपन्देही, वैशाख १ : नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल…

जिब्रो छेड्ने जात्रा पनि रोकियो

 बैशाख ०१, २०७७

भक्तपुर, वैशाख १ : कोभिड–१९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण…

अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पास

 बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा…