कैलालीसँग जोडिएका बर्दियाका सबै नाका बन्द

 चैत २२, २०७६

बर्दिया, चैत २२ : छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ । बर्दियासँग सीमा…

लकडाउनपछि ट्युबबाट महाकाली तरेर आएका थिए कञ्चनपुरका संक्रमित

 चैत २२, २०७६

कञ्चनपुर, चैत २२ : कोरोना संक्रमण देखिएका कञ्चनपुरका युवा भारतको लुहाघाटबाट ११ जनाको समूहमा नेपाल भित्रिएका थिए । सीमा बन्द गरिएपछि उनीहरु चैत १४ गते खल्ला मसेट्टी क्षेत्रबाट ट्युबबाट महाकाली तरेर…

संक्रमित पाँचौं युवतीको परिवारमा कोरोना देखिएन

 चैत २२, २०७६

बागलुङ, चैत २२ : विदेशबाट आएका धनगढीका संक्रमित युवाका परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिए पनि संक्रमित पाँचौं युवतीका परिवारका भने सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।…

प्रम ओलीद्वारा बहराइनका प्रमसँग फोनवार्ता, नेपालीको सुरक्षाबारे चासो व्यक्त

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधामन्त्री खालिफा विन सल्मान अल खालिफ सँग फोन वार्ता गर्नु भएको छ । सो वार्तामा त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो…

चैत २ गते भारत गएका थिए कञ्चनपुरका संक्रमित

 चैत २२, २०७६

धनगढी, चैत २२ : कञ्चनपुरका संक्रमित यही चैत २ गते मात्रै भारत गएका थिए । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनीसहितका १३ भारतमा…

कोभिड–१९ को चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै…

भारतबाट आएका दुवै संक्रमित आएकै दिनदेखि क्वारेन्टाइनमा

 चैत २२, २०७६

लकडाउन : जहाँ पाइन्छ सहज रुपमा खाना पकाउने ग्यास तपाईँको नाम ? सुमन थापा । कुन कम्पनीको ग्यास हो ? राजधानी । एकै छिन बस्नुस् है । अर्का कर्मचारीले थापालाई…

स्थानीय सरकारलाई श्रमिक वर्ग पहिचानमा सकस

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा सरकारले दैनिक ज्याला गरी जीविकोपार्जन गर्नेलाई राहत दिने घोषणा गरेपछि स्थानीय तहलाई छनोटमा सकस भएको छ । सरकारले स्थानीय…

स्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन…

कैलाली र कञ्चनपुरमा भेटिएका तीन कोरोना संक्रमितको अवस्था सामान्य

 चैत २२, २०७६

अत्तरिया, चैत २२ : कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका…