जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम
सिमकोट, वैशाख १ : हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका…
लकडाउनसँगै मनाइयो नयाँ वर्ष २०७७
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण चैत ११…
सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप
लहान, वैशाख १ : नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न…
कोरोना रोकथाममा सहयोग बढाउँदै रेडक्रस
काठमाडौँ, वैशाख १ : नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ रोकथाम र प्रतिकार्यका लागि आपत्कालीन सेवालाई सजगताका साथ तीव्र गति दिएको जनाएको छ । रेडक्रसले देशभरिका क्वारेन्टाइन क्षेत्रमा तीन हजार ४८९ कम्मल,…
देशभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन
काठमाडौँ, वैशाख १ : सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न २४ बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आज…
कोरोनाका नयाँ संक्रमित सेती प्रादेशिक अस्पतालमा
धनगढी, वैशाख १ : कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आज एकजना संक्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।…
पर्यटन सम्बद्ध मजदूरको चिन्ता, पर्यटक नआए के खाने ?
चिप्लेढुंगा, वैशाख १ : विगत १० वर्षदेखि पथप्रर्दशकको काम गर्दै आउनुभएकी इन्द्रकला राई यतिबेला चिन्तित हुनुहुन्छ, कोरोना संक्रमणको विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा आएको उथलपुथलले अब कसरी जीविकोपार्जन…
अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग
काठमाडौँ, वैशाख १ : निजी क्षेत्रको अग्रणी सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ । कम्पनीका सञ्चालक…
‘भर्जुअल’ प्रविधिमार्फत राष्ट्रियसभाका सदस्यबीच कोरोनाबारे छलफल
काठमाडौँ, वैशाख १ : कोभिड–१९ को संक्रमण फैलन नपाओस् भनेर सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण जनप्रतिनिधिमूलक संस्था संसद्को काम कारवाही पनि प्रत्यक्षरुपमा…
लकडाउनमा मोटरसाइकल चलाउन नपाइने
हेटौँडा, वैशाख १ : मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






