स्वदेश फर्कन ज्यानको बाजी : महाकालीमा ७० जना पौडी खेलेर र ट्युबबाट स्वदेश फर्किए

 चैत २२, २०७६

दार्चुला, चैत २२ : भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना…

स्वास्थ्य सामग्री खरिद प्रकरण : प्रधानमन्त्री नै गुमराहमा

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा…

कोरोनाले मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो, इटलीमा एकै दिन ७६६ र युकेमा ६८४ को मृत्यु

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४ सय ७६…

यूरोप र अमेरिकामा संक्रमित नेपालीको यकिन तथ्यांक छैन

 चैत २२, २०७६

कोपनहेगन (डेनमार्क), चैत २२ : डेनमार्कमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, नर्स र कर्मचारी गरी २२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्थानीय सञ्चार माध्यम डीआरले जनाएअनुसार स्वास्थ्य क्षेत्रमा…

अदालतमा चैत २८ सम्म अतिआवश्यक सेवामात्र सञ्चालन हुने

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सर्वोच्चलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।  सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक…

‘फोर्ब्स’को सूचीमा परेकी प्रतिमा, जसका बाआमा गल्फकोर्समै छन्

 चैत २१, २०७६

काठमाडौँ, चैत २२ : कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस…

कालिमाटीको तरकारी बजारमा शनिबारदेखि खुद्रा बजार बन्द

 चैत २१, २०७६

काठमाडौँ, चैत २२ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेको छ । खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बिक्री…

धनगढीमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति कोरोना संक्रमित नभएको पुष्टि

 चैत २१, २०७६

कैलाली, चैत २१ : उपचारको क्रममा मृत्यु भएका भारतीय नागरिकको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । कोरोना संक्रमण भएको आशङ्कामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना नभएको पुष्टि…

सरकारलाई परिणाममुखी काम गर्न महामन्त्री कोइरालाको आग्रह

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । महामन्त्री कोइरालाले आज एक विज्ञप्ति जारी गर्दैै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोबेल…

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

 चैत २१, २०७६

टोकियो, चैत २१ : कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध…