खेलकुद
पोखराले काठमाडौंलाई बराबरीमा रोक्यो
काठमाडौं, वैशाख १८ : नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल लिगमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई गोलरहित बराबरीमा रोकेको छ । शुक्रबार अबेर सम्पन्न खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन…
क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित
काठमाडौं, वैशाख १८ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले कोरोनाभाइरसको महामारीका बीच सबै खाले क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले कोभिड-१९ को वर्तमान अवस्थामा सुधार नआएसम्म…
म्यान्चेष्टर यूनाइटेडको रोमामाथि फराकिलो जित
काठमाडौं, बैशाख १७ : म्यान्चेष्टर यूनाइटेडले यूरोपा लिग अन्तगर्त सेमीफाइनलको पहिलो लेगमा रोमामाथि फराकिलो अन्तरको जित हात पारेको छ । यूनाइटेडको जितमा ब्रुनो फर्नान्डिस र एडिन्सन कभानीले सामान दुई दुई गोल…
नेपालले दुई दशकपछि इराकसँग फुटबल खेल्ने
काठमाडौं, बैशाख १७ : नेपालको राष्ट्रिय फुटबल टोलिले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले इराकसँग मैत्रीपूर्ण खेलको तालिका सुनिश्चित भएको जनाएको छ । एन्फाका अनुसार…
ललितपुर र धनगढीले बराबरी खेल्यो, काठमाडौंले पोखराको सामना गर्दै
काठमाडौं, बैशाख १७ : नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग बराबरी खेलेको छ । बिहीबार सम्पन्न एक मात्र खेलमा दुई टोलिले १–१ को बराबरी खेलेको…
धनगढीले ललितपुरको सामना गर्दै, विराटनगरमाथि पोखराको जित
काठमाडौं, वैशाख १६ : नेपाल सुपर लिग(एनएसएल) फुटबल अन्तगर्त आज हुने एक मात्र खेलमा धनगढीले ललितपुर सिटी एफसीको सामना गर्दैछ । मौसम प्रतिकूलले खेलमा असर गर्न सक्नेछ । लिगको यो आठौं…
धनगढीले काठमाडौंको सामना गर्दै
काठमाडौं, बैशाख १४ : नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल अन्तगर्त आज हुने एक मात्र खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीको सामना गर्दैछ । काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा छ भने धनगढी सात…
लेष्टर सिटी च्याम्पियन्स लिगको छनोट नजिक पुग्यो
काठमाडौं, वैशाख १४ : लेष्टर सिटी च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ । गए राति सम्पन्न प्रिमियर लिग अन्तगर्तको खेलमा लेष्टर सिटीले क्रिष्टल पैलेसमाथि जित हात पारेको हो । क्रिष्टल पैलेसमाथि…
एसी मिलानका ज्लाटन इब्राहिमोभिकमाथि छानबिन हुँदै
काठमाडौं, वैशाख १४ : यूरोपेली फुटबल सङ्घ(यूइएफए)ले ज्लाटन इब्राहिमोभिकमाथि छानबिन सुरु गरेको छ । एक सट्टेबाज कम्पनीसँग वित्तीय कारोबारका लागि चासो देखाएको आरोपमा उहाँमाथि अनुसन्धान सुरु गरिएको छ । स्वीडेनमा सार्वजनिक…
स्पिनर आश्विन आइपिएलबाट बाहिर
नयाँदिल्ली, वैशाख १३ : भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ । परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
कार्तिक ०२, २०८३






