खेलकुद
बङ्गलादेश भ्रमणबाट पोलार्ड, होल्डरसहित दश खेलाडी नाम फित्र्ता लिए
काठमाडौं, पुस १५ : वेष्टइन्डिज क्रिकेटको टेष्ट टोलिका कप्तान जैसन होल्डर, एकदिवसीय टोलिका कप्तान क्यारन पोलार्ड र टेष्ट टोलिका उपकप्तान रोष्टन चेजसहितका खेलाडीले बङ्गलादेश भ्रमणबाट नाम फित्र्ता लिएका छन् । डारेन…
नेपाली सेनालाई एएफसीको लाइसेन्स हस्तान्तरण
काठमाडौं, पुस १५ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी क्लब फुटबलको लाइसेन्स हस्तान्तरण गरेको छ । एन्फा क्लब लाइसेन्सिङको अपिल गर्ने निकायले पुस ७ गते त्रिभुवन…
आगामी साफ फुटबल बंगलादेशमा हुने
काठमाडौं, पुस १४ : साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल…
प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफको जित
काठमाडौं, पुस १३ : दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफले लुम्बिनि विरुद्ध जित हात पारेको छ । तेस्रो खेलमा जित हात पारेको एपीएफले यसअघि नै सेमीफाइनलमा स्थान…
श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका विशाल योगफलतर्फ अग्रसर
काठमाडौं, पुस १३ : श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ । तेस्रो दिनको खेल जारी रहँदा उसले छ विकेटको क्षतिमा ५४६ रन बनाएको छ…
घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने
काठमाडौं, पुस १३ : घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि…
रहानेको शतकीय पारीले अष्ट्रेलियाविरुद्ध भारत बलियो स्थितिमा
काठमाडौं, पुस १२ : अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा भारतले ८२ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदासम्म भारतले पाँच विकेटको क्षतिमा २७७ रन बनाएको छ । तेस्रो…
आर्सनलले चेल्सीमाथि जित हात पा-यो
काठमाडौं, पुस १२ : आर्सनलले चेल्सीमाथि जित हात पारेको छ । प्रिमियर लिगमा लगातार सात खेलमा हार बेहोर्दा प्रशिक्षक मिकेल अर्टेटामाथि दबाब बढिरहँदा आर्सनलले जित निकालेको हो । गए राति सम्पन्न…
रङ्गभे विरुद्धको अभियानमा अफ्रिकी क्रिकेट खेलाडीको प्रतिबद्धता
काठमाडौं, पुस १२ : दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरुले रङ्गभेदविरुद्धको अभियानमा आफ्नो प्रतिबद्धतालाई दोहोरयाएको छ । प्रोटिजले इंग्ल्याण्डविरुद्धको घरेलु अन्तर्राष्ट्रिय एकदिवसीयमा घुँडा नटेक्ने विकल्प रोजेका थिए । अफ्रिकी खेलाडीले सेन्चुरियनस्थित बीच…
पथरीशनिश्चरे लिगको उपाधि नवोदय फुटबल क्लबले उचाल्यो
पथरीशनिश्चरे–मोरङ, पुस ११ : पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को उपाधि नवोदय फुटबल क्लबले जितेको छ । खेलको ५८ औं मिनेटमा गरेको १ मात्र गोल नवोदयलाई उपाधि दिलाउन पर्याप्त…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
ल्हासाको नेपाली महावाणिज्य दूतावासले के गर्छ?
बैशाख १८, २०८२
तिब्बतमा विश्वकै एक मात्र कूटनीतिक निकाय- नेपालको
बैशाख १८, २०८२