खेलकुद
जोफ्रा आर्चर एकदिबसीय टोलीबाट बाहिरिए
काठमाडौं, चैत्त ८ : जोफ्रा आर्चर भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिबसीय टोलीबाट बाहिरिनुभएको छ । कुहिनामा आएको चोटका कारण उहाँले भारत विरुद्धको श्रृखंला नखेल्ने हुनुभएको हो । इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा…
ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता चैत तेस्रो सातादेखि
काठमाडौं, चैत ८ : नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता यही चैत २१ देखि २८ गतेसम्म हुनेछ । प्रतियोगिताका लागि क्यान…
यूरोपा लिग क्वार्टरफाइनल : म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्ने
काठमाडौं, चैत्त ७ : यूरोपा लिग फुटबलको क्वार्टरफाइनलमा म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्नेछ । आर्सनलले स्लाभिया परागको सामना गर्ने तय भएको छ । एजाक्सले इटाली क्लब रोमाको सामना गर्नेछ । शुक्रबार…
‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’
घोडेपानी, चैत ८ : २१ वर्ष नौ महिना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो । उहाँ गोर्खा सैनिकमा…
शहीद स्मारक ‘सी’ डिभिजन लिग : वीरगन्ज युथ एकेडेमी विजयी
काठमाडौँ, चैत ७ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वीरगञ्ज एकेडेमीले महावीर क्लबलाई…
शहीद स्मारक ‘सी’ डिभिजन लिग : स्वयम्भुको पहिलो जीत
काठमाडौँ, चैत ५ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा स्वयम्भुले पहिलो जीत दर्ज गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई तीन…
नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी
काठमाडौँ, चैत ५ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । अक्सन शुक्रबार…
एन्फाले लिलामीका लागि १५८ खेलाडीको सूची सार्वजनिक ग-यो
काठमाडौं, चैत ५ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग फुटबल प्रतियोगितामा छनोटका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । सुपर लिग फुटबलका लागि खेलाडीको लिलामी चैत्त ६ गते हुनेछ…
सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट
काठमाडौं, चैत ४ : सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट हुनुभएको छ । सातदोबाटोमा आज भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा…
शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज विजयी
काठमाडौं, चैत ४ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






