खेलकुद
त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने
काठमाडौँ, चैत १७ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति…
लेवानडोस्की नखेल्ने, दुई खेलाडीमा कोरोना सङ्क्रमण
काठमाडौं, चैत १७ : पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवानडोस्की इंग्ल्याण्ड विरुद्धको विश्वकप फुटबल २०२२ को छनाेट खेलबाट बाहिरिनुभएको छ । ३२ वर्षीय बेर्यान म्युनिकका खेलाडी गत् आइतबार एन्डोरा विरुद्धको खेलमा घाइते हुनु…
घरेलु मैदानमा नेपाललाई ३७ वर्षपछि उपाधि
काठमाडौं, चैत १७ : नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको…
‘लिजेन्ड’ फुटबलर विराज महर्जनको सम्मानजनक बिदाइ
काठमाडौँ, चैत १७ : हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय…
बङ्गलादेशलाई हराउँदै त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई
काठमाडौँ, चैत १६ : त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो…
सुरुवाती ११ बाट रविशंकर र अभिषेक ‘आउट’, अञ्जन प्राथमिकतामै
काठमाडौं, चैत १६ : त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल खेलको लागि नेपालले आफ्नो सुरुवाती एघार घोषणा गरेको छ । टोलीमा मीडफिल्डर रबिशंकर पासवानको स्थानमा सुनिल बलले प्राथमिकता पाउनुभएको छ । त्यसैगरी,…
इंग्ल्याण्डको अल्बानियामाथि सहज जित
काठमाडौं, चैत १६ : इंग्ल्याण्डले विश्वकप फुटबल २०२२ को छनौट खेलमा आफ्नो जितलाई निरन्तरता दिएको छ । इंग्ल्याण्डले छनौट अन्तगर्तको आफ्नो दोस्रो खेलमा अल्बानियालाई २–० ले हराएको छ । इंग्ल्याण्डले विश्वकप…
तेस्रो एकदिबसीयमा जितसँगै भारतले श्रृखंला उचाल्यो
काठमाडौं, चैत १६ : भारतले इंग्ल्याण्ड बिरुद्धको एकदिबसीय श्रृखंला जितेको छ । तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा सात रनको जितसँगै भारतले एकदिबसीय श्रृखंला २–१ ले उचालेको हो । भारतले प्रस्तुत गरेको…
स्पेनको विश्वकप छनौटमा पहिलो जित
काठमाडौं, चैत १६ : स्पेनले विश्वकप फुटबल २०२२ को छनाेटमा पहिलो जित हात पारेको छ । अतिरिक्त समयमा स्पेनका लागि स्ट्राइकर डेनी ओल्मोले गोल गर्दै जित सुनिश्चित गर्नुभयो । पछिल्लो २८…
त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी
काठमाडौँ, चैत १५ : त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






