खेलकुद
पाकिस्तान तीन विकेटले हार्यो, टी ट्वान्टी श्रृखंला इंग्ल्याण्डले जित्यो
काठमाडौं, साउन ६ : इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा घरेलु टोलिले पाकिस्तानलाई तीन विकेटले हरायो । पाकिस्तानले…
सीताको ब्याटिङ बरियतामा सुधार
काठमाडौँ, साउन ५ : नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उहाँ…
पहिलो टी ट्वान्टीमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई हरायो
काठमाडौं, साउन ५ : दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आयरल्याण्डलाई ३३ रनले हराएको छ । दक्षिण अफ्रिकाले पहिलो टी ट्वान्टीमा जितसँगै तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ…
प्रिमियर लिगका फुटबलर बाल यौन शोषण आरोपमा पक्राउ
काठमाडौं, साउन ५ : प्रिमियर लिग फुटबलका एक जना खेलाडी बाल यौन शोषणको आरोपमा पक्राउ परेका छन् । ३१ वर्षीय पुरुष खेलाडीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । ग्रेटर म्यान्चेष्टरका प्रहरीले…
सन्दीपले ‘द हण्ड्रेड’को सुरुवाती चरण नखेल्ने सम्भाबना
काठमाडौं, साउन ५ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ‘द हण्ड्रेड’को सुरुवाती चरणको खेल गुमाउन सक्ने भएका छन् । भिसाको कारणले उहाँ सुरुवाती चरणमा खेल्न नसक्ने स्थितिमा पुगेको बताइएको छ ।…
इपिएल क्रिकेट : अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई
काठमाडौँ, साउन ५ : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै चौंथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री…
एमिल तेक्वान्दो डोजाङका खेलाडीलेलाई तीन स्वर्ण
काठमाडौँ, साउन ५ : नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रोे एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन् । त्यसका अलावा एमिलका खेलाडीले समान एक–एक रजत…
बङ्गलादेशले जिम्बावे बिरुद्धको श्रृखंला २–० ले जित्यो
काठमाडौं, साउन ४ : बङ्गलादेशले जिम्बावे बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंला २–० ले जितेको छ । दोस्रो एकदिबसीय खेलमा जिम्बावेलाई तीन विकेटले हराएर बङ्कलादेशले श्रृखंलामा एक खेल खेल्नु अगाबै २–० ले…
इंग्ल्याण्डले पाकिस्तानलाई ४५ रनले हरायो
काठमाडौं, साउन ४ : इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा पाकिस्तानलाई ४५ रनले हराएको छ । जितसँगै तीन खेलको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा आइपुगेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको…
आईसीसीले स्वीटजरल्याण्डसहित तीन राष्ट्रलाई अशोसिएटको मान्यता दियो
काठमाडौं, साउन ४ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले स्वीटजरल्याण्डसहित तीन राष्ट्रलाई अशोसिएट राष्ट्रको मान्यता दिएको छ । मान्यता पाउनेमा स्वीटजरल्याण्डसहित ताजिकिस्तान र मंगोलिया रहेका छन् । मंगोलिया र ताजिकिस्तान आईसीसीमा प्रतिनिधित्व गर्ने…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
बैशाख २७, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
काठमाडौँमा प्रथम सगरमाथा संवाद : नेपालका केही अपेक्षा
६ घण्टा अगाडि