खेलकुद
ईपीएल टी–२० आजबाट शुरु, ललितपुर र काठमाडौं खेल्दै
काठमाडौं, असोज ९ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न सवा १२ बजेदेखि खेल शुरु हुनेछ ।…
हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
काठमाडौँ, असोज ७ : अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर…
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता
काठमाडौं, असोज ७ : एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई…
नेपाली धावक पार्की जर्मनी जाने
काठमाडौँ, असोज ५ : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष…
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौँ, असोज ५ : आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले…
नेपालको एसियन कप खेल्ने सपना अधुरै
काठमाडौँ, असोज ५ : हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह…
जिम्बावेकी खेलाडीलाई पराजित गर्दै सेनाकी चन्द्रकला दोस्रो चरणमा
काठमाडौँ, असोज ४ : रसियाको मस्कोमा जारी ५८औँ विश्व सैनिक बक्सिङ प्रतियोगीतामा २०२१ अन्तर्गत महिलातर्फ ५७ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्नुभएको छ…
सनिललाई सफलता
काठमाडौं, असोज ४ : ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलोमा आज पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३…
कीर्तिपुरस्तरीय बास्केटबल सम्पन्न
कीर्तिपुर, भदौ ३ : कीर्तिपुर नगरव्यापी बास्केटबल प्रतियोगिताको नवौं श्रृंखलामा पुरुषतर्फ वडा नम्बरमा १० (क) र महिलातर्फ वडा नम्बर ४ समूह विजयी भएका छन् । शनिबार राति कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धात्मक…
आइसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपाल सात विकेटले विजयी
काठमाडौं, असोज ३ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको छ । ओमनको अल अमिरात क्रिकेट…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१७ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१७ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१७ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१४ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१८ घण्टा अगाडि






