खेलकुद
प्रत्येक दुई वर्षमा विश्वकप फुटबल गर्ने प्रस्ताबमा यूरोपेली संघको असहमति
काठमाडौं, भदौ २२ : यूरोपेली फुटबल संघ (यूइएफए)ले प्रत्येक दुई वर्षमा फुटबल विश्वकप आयोजना गर्ने प्रस्तावमा असहमति जनाएको छ । यूइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले प्रत्येक दुई वर्षमा आयोजना गर्दा विश्वकप फुटबल…
बङ्गलादेशको महिला फुटबल टोली नेपाल आइपुग्यो
काठमाडौं, भदौ २१ : बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । राष्ट्रिय महिला टोलीले बङ्गलादेश विरुद्ध दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय स्पर्धा खेल्नेछ । अखिल नेपाल फुटबल सङ्घका अनुसार बिहान…
इंग्ल्याण्डले एन्डोरालाई हरायो
काठमाडौं, भदौ २१ : इंग्ल्याण्डले एन्डोरामाथि सहज जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले एन्डोरामाथि ४–० को जित हात पारेको हो…
लुकाकूले बेल्जियमका लागि १०० औं खेल पुरा गर्नुभयो
काठमाडौं, भदौ २१ : रोमेलु लुकाकूले बेल्जियमको प्रतिनिधित्व गरी १०० औं अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको छ । विश्वकप फुटबल छनोट खेलमा बेल्जियमले चेक रिपब्लिकलाई हराउँदा लुकाकूले ६७ औं अन्तर्राष्ट्रिय गोल पुरा गर्नुभयो…
ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट नाटकीय रुपमा स्थगित
काठमाडौं, भदौ २१ : ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप फुटबल २०२२ को छनोट खेल स्थगित भएको छ । ब्राजिली स्वास्थ्य अधिकारीहरुले मैदानमै प्रबेश गरेर खेल अबरुद्ध गरेका हुन । ब्राजिलको नेउ क्विमिका…
मिसबाह उल हक र वकार यूनुस प्रशिक्षकबाट राजीनामा दिनुभयो
काठमाडौं, भदौ २१ : पाकिस्तान क्रिकेट टोलिका प्रमुख प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वकार यूनुसले राजीनामा दिनुभएको छ । सोमबार बिहान दुबैजनाले पाकिस्तान क्रिकेट बोर्डलाई आफ्नो राजीनामाबारे जानकारी गराउनुभएको…
मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित
काठमाडौँ, भदौ २० : भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि…
अन्तर्राष्ट्रिय सैन्य खेलकुद प्रतियोगिता सम्पन्न
मस्को, भदौ २० : रुसमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सैन्य खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राति भव्य कार्यक्रमका बीचमा प्रतियोगिताको अन्त्य भएको उच्च अधिकारीहरूले घोषणा गरेका थिए । समापन…
उपुल थरङ्गापछि दमिका प्रसाद भैरहवामा आबद्ध हुनुभयो
काठमाडौं, भदौ १९ : श्रीलङ्काली तीब्र गतिका बलर दमिका प्रसाद एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न भैरहवा ग्लैडिएटर्समा आबद्ध हुनुभएको छ । इपीएल खेल्ने यसअघि श्रीलङ्काका सफल ब्याट्सम्यान उपुल थरङ्गाले सम्झौता गरेको दुई…
बङ्गलादेशको न्युजिल्याण्डमाथि लगातार दोस्रो जित
काठमाडौं, भदौ १९ : बङ्गलादेशले न्युजिल्याण्ड बिरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल समेत जितेको छ । पहिलो टी ट्वान्टीमा न्युजिल्याण्डलाई ६० रनमै समेटेर सात विकेटको जित निकालेको बङ्गलादेशले दोस्रो टी ट्वान्टीमा…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






