समाचार

उपत्यकामा २३ सहित थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३

 असार २४, २०७७

काठमाडौँ, असार २४ : पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका…

घट्दै सङ्क्रमित, बढ्दै निको हुने दर : दुई हप्तामा ४५ हजार नमुना सङ्कलन गरिँदै

 असार २४, २०७७

काठमाडौँ, असार २४ : गत शुक्रबार २४ घण्टामा ७४० जना कोरोनाभाइरसका बिरामी पुष्टि भयो । त्यसयता दैनिकरुपमा परीक्षणको दायरा बढ्दैछ । सङ्क्रमित हुनेको सङ्ख्या घटदो छ । पछिल्लो चार दिनमा…

अध्यक्षद्वयकाे सक्रियताले सहमति जुट्नेमा नेकपाका नेता आशावादी

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले जारी स्थायी कमिटी बैठकमै पार्टीको गतिरोध अन्त्य हुनुपर्ने बताउनुभएकोछ । केही केन्द्रीय सदस्यहरूले स्थायी कमिटी बैठक पटकपटक स्थगित भएपछि समस्यमा…

गोरखाका ५२ कोरोना सङ्क्रमित निको भएर घर फर्किए

 असार २४, २०७७

गोरखा, असार २४ : गोरखामा ५२ जना कोरोना सङ्क्रमित निको भएर घर छन् । हालसम्म ९५ जनामा कोरोना सङ्क्रमण भेटिएको गोरखामा मङ्गलबार मात्र २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पस…

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो

 असार २४, २०७७

अछाम, असार २४ : सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ । नगरपालिकाको शिक्षा, कृषि शाखाका…

दुई अध्यक्षबीच आज अपरान्ह ४ बजे वार्ता हुने

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ…

नेकपा स्थायी कमिटिको बैठक २६ गतेसम्मका लागि स्थगित

 असार २४, २०७७

काठमाडौं, असार २४ : नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले…

टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध

 असार २४, २०७७

दार्चुला, असार २४ : भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो…

‘समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छैन’

 असार २४, २०७७

काठमाडौं, असार २४ : राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि…

अध्यक्षद्वयबीच छलफल, स्थायी कमिटी बैठक निरन्तरता पाउने

 असार २४, २०७७

काठमाडौँ, असार २४ : स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको…

लोकप्रिय