समाचार

उपत्यकामा थपिए २८ कोरोना संक्रमित

 असार २३, २०७७

काठमाडौं, असार २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा…

निगम र हिमालय एयरलाइन्सका चालक दलका १४ जना संक्रमित

 असार २३, २०७७

काठमाडौं, असार २३ : विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार…

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

 असार २३, २०७७

ब्रासिलिया, असार २३ : ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन्…

तस्करीमा संलग्न रहेकाे आरोपमा ११ प्रहरीमाथि अनुसन्धान

 असार २३, २०७७

विराटनगर, असार २३ : सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेकाे आरोपमा मोरङका ११ जना प्रहरी एकैपटक अनुसन्धानमा तानिएका छन् । समुन्द्रपारबाट मालवस्तु नेपालमा वैधानिक रुपमा…

सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

 असार २३, २०७७

काठमाडौं, असार २३ : समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । सिरहा निवासी…

चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

 असार २३, २०७७

काठमाडौं, असार २३ : चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र…

दुई अध्यक्षबीचको वार्ता सकारात्मक, भोलि बिहान पुनः वार्ता हुने

 असार २३, २०७७

काठमाडौँ, असार २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास…

सरिता गिरी सांसद र पार्टी सदस्य दुवै पदबाट बर्खास्त

 असार २३, २०७७

काठमाडौं, असार २३ : समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको…

आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण

 असार २३, २०७७

सुर्खेत, २३ असार : नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार…

विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो

 असार २३, २०७७

काठमाडौँ, असार २३ : स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब…

लोकप्रिय