समाचार

म्याग्दीमा पहिरोमा पुरिएका १३ जनाकाे शव भेटियाे, मृतक १४, अझै १९ बेपत्ता

 असार २६, २०७७

बेनी, असार २६ : म्याग्दीमा बाढी र पहिरोमा पुरिएका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता…

रुकुम पूर्वमा देखियाे सलह कीराको झुण्ड, मकैबालीमा क्षति

 असार २६, २०७७

दाङ, असार २६ : रुकुम पूर्वमा सलह किराको आतङ्क देखिएको छ । एक लाख ५० हजारको सङ्ख्यामा प्यूठान हुँदै रुकुम पूर्व प्रवेश गरेको सलह कीराको झुण्डले मकै बाली नष्ट गरेको कृषि…

उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

 असार २६, २०७७

काठमाडौँ, असार २६ : नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ । मन्त्रालयद्वारा…

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

 असार २६, २०७७

काठमाडौँ, असार २६ : भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री…

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

 असार २६, २०७७

काठमाडौँ, असार २६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति…

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित

 असार २६, २०७७

काठमाडौँ, असार २६ : पटक पटक स्थगित भई आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार)का लागि सरेको छ । आज…

भोटेकोशीको बाढी बस्तीमा पस्न थाल्यो, झिटीगुण्टा बोकेर भाग्दै स्थानीय

 असार २६, २०७७

सिन्धुपाल्चोक, असार २६ : दुई दिनदेखिको लगातार वर्षाका कारण भोटेकोशी, सुनकोशी नदीमा भीषण बाढी आएका कारण स्थानीय घर छाडेर खेतबारीमा गएर बस्न थालेका छन् । बाढीका कारण नदी आसपासका गाउँबस्ती उच्च…

सुनको मूल्य हालसम्मकै उच्च

 असार २६, २०७७

काठमाडौँ, असार २६ : नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपियाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको बजार भाउअनुसार छापावाल सुन प्रतितोला ९२ हजार…

भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

 असार २६, २०७७

काठमाडौँ, असार २६ : चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर…

किस्ता भुक्तानीको समय थपिन्छ : गभर्नर

 असार २६, २०७७

काठमाडौँ, असार २६ : बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न नेपाल राष्ट्र…