समाचार
स्वतन्त्रताको हकमा सङ्कुचन नलगाउन सरकारका नाममा परमादेश
काठमाडौँ, असार २६ : सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई…
भ्रामक सामग्रीप्रति सबै संवेदनशील हुनुपर्छ : सञ्चार मन्त्रालय
काठमाडौँ, असार २६ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमले नेपालबारे प्रस्तुत गरेका भ्रामक सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील…
बैङ्किङ कसुर मुद्दाका फरार दुई अभियुक्त पक्राउ
काठमाडौँ, असार २६ : बैङ्किङ कसुर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैङ्किङ कसुरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान…
काठमाडौँ उपत्यकामा काेराेना परीक्षण गर्न पाँच हजारको नमूना सङ्कलन
काठमाडौँ, असार २६ : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक,…
कमला नदीमा पानी बढेपछि स्थानीय चिन्तित
सिरहा, असार २३ : मनसुन सक्रिय भइरहेकै अवस्थामा कमला नदीमा बाढी बढेपछि स्थानीयबासी चिन्तित देखिएका छन् । शुक्रबारसम्म भएको वर्षाले कमलाको बाढीले तटबन्धीय क्षेत्र छोएको छ । मनसुन सक्रिय भइरहेकै बेला…
नारायणी नदीको सतह बढ्याे
चितवन, असार २६ : लगातारको बर्षाद र नारायणी, राप्ती नदीलगायत जिल्लाका खोला र घोलहरुमा पानीको सतह बढ्न थालेपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले नदी…
जनताको सीप नै आर्थिक समृद्धिको आधार : मन्त्री अर्याल
काठमाडौं, असार २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सीप नै मुलुकको आर्थिक विकासको आधार भएको बताउनुभएको छ । स्याङ्जाको विभिन्न ठाउँमा भएको सीपमूलक तालिमको शुक्रबार…
महानिरीक्षकलाई बधाई दिन नक्साल पुग्नुभयाे प्रधान सेनापति
काठमाडौँ, असार २६ : प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई एवम् शुभकामना दिनुभएको छ । प्रहरी महानिरीक्षकलाई बधाई तथा…
बाढी पहिरोबाट आजसम्म ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता
काठमाडौँ, असार २६ : मनसुन सुरु भएयता जेठ ३१ गते यता पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जसअनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र…
पार्टीभित्रका विमतिहरू छलफलबाटै सुल्झाइनेछ : प्रधानमन्त्री
काठमाडौँ, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो,…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






