समाचार
लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि
ललितपुर, असार २८ : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७…
अझै तीन दिन देशव्यापी वर्षा जारी रहने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार २८ : नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
झापामा एकको मृत्यु, पाँच परिवार विस्थापित
बनियानी, असार २८ : झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु…
सङ्खुवासभामा सात घर पहिरोले बगायो, ११ जना बेपत्ता
सङ्खुवासभा, असार २८ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् । अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा…
पहिरोले पाँच सय परिवार विस्थापित, नौ जनाको शव भेटियो
जाजरकोट, असार २८ : पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर,…
लुम्बिनी मेट्रो सिटीका एसी बस आइतबारदेखि सञ्चालनमा आउने
भैरहवा, असार २८ : बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय…
अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, असार २८ : भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गर्नुभएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना…
सलह पुनः आउने सम्भावना
काठमाडौँ, असार २८ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार…
बाढीपहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन
काठमाडौँ, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
अवरुद्ध सडक खुलाउने प्रयास जारी
काठमाडौँ, असार २८ : केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक…






