समाचार
दुई अध्यक्षबीचको वार्ता सम्पन्न, सहमतिको प्रयास जारी राखिने
काठमाडौं, असार ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको आन्तरिक विवाद अन्त्य गर्नेगरी जारी राख्नुभएको आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको…
पत्रकारका लागि आपतकालीन राहत कोष
काठमाडौँ, असार ३१ : श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासङ्घले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणका कारण जागिर गुमाएका तथा बेतलवी विदामा…
कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन
काठमाडौँ, असार ३० : दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी…
कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी
काठमाडौँ, असार ३० : सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान…
पहिराेमा बेपत्ता भएका ११ जना दुई दिन खोज्दा पनि भेटिएन
सङ्खुवासभा, असार ३० : असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा नाै घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई दिनसम्म…
पहिरोले पुरिएर तीनको मृत्यु, एक बेपत्ता, दुई घाइते
स्याङ्जा, असार ३० : अविरल वर्षा सँगैको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४ खहरेमा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै गएको पहिरो हेर्ने र…
मेलम्ची सुरुङ दुर्घटना : हराएका दुई जना भेटिएनन्, गाडी निकालियो, घाइतेको अवस्था सामान्य
काठमडौँ, असार ३० : मेलम्ची खानेपानी आयोजनाले काठमाडौँमा पानी ल्याउन बनाएको सुरङकाे ढोका एक्कासि फुट्दा बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् । परीक्षणका क्रममा रेहेका सुरुङको १७…
प्रधानमन्त्रीका अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित थिएनन् : परराष्ट्र मन्त्रालय
काठमाडौँ, असार ३० : परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा…
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
काठमाडौँ, असार ३० : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने…
नौ लाख घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ
काठमाडौँ, असार ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना डिभिजन प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्ने जलस्रोत तथा सिँचाइ विकास कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






