समाचार
मनसुन सक्रिय भएपछिको २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता
काठमाडौं, असार २७ : मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित…
३३ किलो सुन काण्डका आरोपी पक्राउ
काठमाडौं, असार २७ : ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब…
बैङ्कको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग
काठमाडौँ, असार २७ : व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैङ्कको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय…
शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने
काठमाडौँ, असार २७ : सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै…
उदयपुरमा बाढीको उच्च जोखिम, उद्धारका लागि पूर्वतयारी
गाईघाट, असार २७ : दुई दिनदेखि परेको अविरल वर्षासँगै स्थानीय खोलाहरूमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । जिल्लाका त्रियुगा, बरुवा, ककरु, तावा र यारी लगायत दर्जनौँ खोलामा…
वर्षाले नदीमा जलस्तर बढयो, मटिहानी-जलेश्वर सडक अवरुद्ध
जलेश्वर, असार २७ : शुक्रबार रातिदेखि परिरहेको अjlरल वर्षाले महोत्तरीको विभिन्न ठाउँहरूमा बाढीको जोखिम बढेको छ । जिल्लामा रहेको रातो, बिग्ही, जङ्गहा, अङ्कुसी, भब्सी, माढा लगायतका नदीहरूमा जलस्तर बढेको छ भने…
अवैध रुपमा मिर्गाैला प्रत्यारोपण आरोपमा चिकित्सकसहित चार पक्राउ
चितवन, असार २७ : कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो…
विपदमा परेकाहरूको तत्काल उद्धार र राहतको काम होस् : प्रधानमन्त्री
काठमाडौँ, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार…
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो
काठमाडौँ, असार २७ : कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला…
जुम्लामा पनि पुग्यो सलह, ठूलै झुण्ड पुगेपछि किसान चिन्तित
खलङ्गा असार २७ : जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका-१ र २ का…






