समाचार
पहिरोले पुरिएर तीनको मृत्यु, एक बेपत्ता, दुई घाइते
स्याङ्जा, असार ३० : अविरल वर्षा सँगैको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४ खहरेमा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै गएको पहिरो हेर्ने र…
मेलम्ची सुरुङ दुर्घटना : हराएका दुई जना भेटिएनन्, गाडी निकालियो, घाइतेको अवस्था सामान्य
काठमडौँ, असार ३० : मेलम्ची खानेपानी आयोजनाले काठमाडौँमा पानी ल्याउन बनाएको सुरङकाे ढोका एक्कासि फुट्दा बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् । परीक्षणका क्रममा रेहेका सुरुङको १७…
प्रधानमन्त्रीका अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित थिएनन् : परराष्ट्र मन्त्रालय
काठमाडौँ, असार ३० : परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा…
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
काठमाडौँ, असार ३० : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने…
नौ लाख घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ
काठमाडौँ, असार ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना डिभिजन प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्ने जलस्रोत तथा सिँचाइ विकास कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ…
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने
काठमाडौँ, असार ३० : सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन…
मन्त्रिपरिषद् बैठक सम्पन्न
काठमाडौँ, असार २९ : मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा मुलुकमा अहिले देखिएको समस्या समाधानबारे छलफल भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश…
खहरेमा भेलसँगै जोखिम मोल्दै यात्रु
तुलसीपुर, असार २९ : असार २६ गते अजय घर्ती पत्रे खोलाकै बीचमा पुलको पिलरमा अड्किनुभयो । तुलसीपुर १७ को मज्गैबाट दुधरासस्थित घर फर्कँदै गरेका २८ वर्षीय अजयबीच भागमै आइपुग्दा खोलो बढ्यो…
तिलाठीको भन्सार, प्रहरी चौकीसहित ५० घर डुबानमा
राजविराज, असार २९ : खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठीको बेल्ही टोलका करिब पचासभन्दा बढी घर डुबानमा परेको छ भने सोही बाढीमा बेल्ही भन्सार कार्यालय, सशस्त्र…
ओखलढुङ्गाकाे लिखु गाउँपालिकाको विशङ्खेटोल सिल
ओखलढुङ्गा, असार २९ : ओखलढुङ्गाको लिखु गाउँपालिकाको एक बस्तीलाई सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशङ्खे टोलमा रहेका २५ घरधुरी सिल गरिएको हो ।…






