समाचार

अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह

 असार २९, २०७७

काठमाडौँ, असार २९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न  भ्रमण गर्नुभएको छ ।  सो अवसरमा उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै…

अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ

 असार २९, २०७७

काठमाडौँ, असार २९ : प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर…

कोरोनाको स्राेत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

 असार २९, २०७७

बेइजिङ, असार २९ : कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले…

तनहुँमा बाढी र पहिरोमा ६ जनाको मृत्यु, पाँच बेपत्ता

 असार २९, २०७७

तनहुँ, असार २९ : गए रातीबाट भएको अविरल वर्षाले तनहुँको विभिन्न स्थानमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ पाँच जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–५ मा पाँच जना र…

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रुपैयाँ

 असार २९, २०७७

दार्चुला, असार २९ : दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि…

तटबन्ध निर्माणपछि सौराहा कटानमुक्त

 असार २९, २०७७

सौराहा, असार २९ : हरेक वर्षजसो डुबान र कटानको चपेटामा पर्ने पर्यटकीय क्षेत्र सौराहाले यस वर्षबाट कटानको समस्या झेल्नु नपर्ने भएको छ । राप्ती खोलामा गरिएको तटबन्धले सौराहाको कटानको समस्या समाधान…

भूगोलपार्कमा सालिक राखिने

 असार २९, २०७७

काठमाडौँ, असार २९ : रातो मत्स्येन्द्रनाथलाई भारतको कामारुकमाख्याबाट ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ । सहरी…

भारत सरकारलाई ध्यानाकर्षण पत्र

 असार २९, २०७७

काठमाडौँ, असार २९ : भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ…

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षित स्थानमा सारियो

 असार २९, २०७७

खाँदबारी, असार २९ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको…

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर

 असार २८, २०७७

काठमाडौँ, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयका कर्मचारीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नवलपरासी जिल्ला साविक सनई गाविसको…

लोकप्रिय