देश
आज राति १२ बजेदेखि पर्यटकको उद्धार बन्द
काठमाडौं, चैत २१ : लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डका…
गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग
कलैया, २१ चैत : नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका…
भारतका क्वारेन्टाइनमा नेपाली
सुदूरपश्चिम, चैत २१ : गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ । ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार…
सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदै
काठमाडौंँ, चैत २१ : कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट सुरु हुने भएको छ । कतिपय प्रदेशमा सुरु भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै सुरु हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
कोरोना अस्पतालका डाक्टरको पीडा : घरबेटीले घर नआऊ भनेपछि होटेलमा बसेको छु
बुटवल, चैत २० : कपिलवस्तु स्थायी घर भएका डाक्टर विनोद बरई तिलोत्तमा नगरपालिकाको जानकीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल अफिसर उनी एक वर्षदेखि…
क्वारेन्टाइन, परीक्षण र उपचारको योजना कार्यान्वयन गर्न काँग्रेसको आग्रह
काठमाडौं, चैत २० : नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र उपचारका लागि क्वारेन्टाइन, परीक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले…
दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो
नेपालगञ्ज, चैत २० : नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन…
विदेशबाट आएका २०५ जना खोज्न ७७ जिल्लामै प्रहरी परिचालन
काठमाडौँ, चैत २० : कोरोना भाइरस (कोभिड–१९) का संक्रमितसँगै विदेशबाट तीनवटा विमानमा आएका २ सय ५ जनालाई प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी…
फोर्ब्सको ‘थर्टी अन्डर थर्टी-एसिया’को सूचीमा ६ नेपाली
काठमाडौँ, चैत २० : एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा यस वर्ष नेपालका ६ जना युवा परेका छन् । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी–एसिया’को सूचीमा यसवर्ष…
खाद्यान्न ढुवानीकाे लागि एकैदिन १४ फ्लाइट
सिमकोट, चैत २० : लक डाउनको समयमा हुम्लामा बिहीबार १४ फ्लाइट खाद्यान्न ढुवानी गरिएको छ । हुम्लाबासीको मागलाई ध्यान दिएर हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य सरकारले सुरु गरेपछि नेपालगंज…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत
कार्तिक ०७, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
थोरङला पास हुँदै दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङमा
कार्तिक ०७, २०८३






