देश

कोरोना संक्रमितको उपचार बागलुङमै, स्वास्थ्य अवस्था सामान्य

 चैत १६, २०७६

पोखरा, चैत १६ : नेपालमा पाँचौ कोरोना भाइरस कोभिड १९ को संक्रमणमा परेकी बागलुङकी एक युवतीको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुरु गरिएको छ । पारिवारिक भेटघाटका लागि बेल्जियम पुगेर फर्केकी…

‘छिटोछरितो माध्यमबाट स्वास्थ्य सामग्री खरिद’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पिपीइलगायत सामान छिटोछरितो रुपमा खरिद गर्न लागिएको जनाएको छ । मन्त्रालयले सामान खरिद गर्न…

कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

 चैत १६, २०७६

भद्रपुर, चैत १६ : झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ ।…

लकडाउनले निम्त्याएको पुस्तक प्रेम

 चैत १६, २०७६

शान्ति लामाकाठमाडौँ, चैत १६ कोरोना भाइरस (कोभिड–१९)को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि मानिसको दैनिकी फेरिएको छ । सधैँ पेसा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन्…

नेपाल लकडाउनको अमेरिकामा प्रशंसा

 चैत १६, २०७६

चाँदनी हमालकाठमाडौँ, चैत १६ काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक…

विदेशबाट आएकाको खोजी गर्दै प्रहरी

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ । विशेषगरी…

आधा सिलिन्डर ग्यास वितरण सुरु

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपियाँ मूल्य तोकेको छ । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा…

तत्काल राहतको प्याकेज घोषणा गर्न माग

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : पाँच राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । किसान नेताहरुले शनिबार विज्ञप्ति जारी…

धरानमा कोभिड–१९ को नमूना परीक्षण शुरु

 चैत १५, २०७६

काठमाडौँ, चैत १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा…

स्वदेश फर्किन चाहेनन् पर्यटक

 चैत १५, २०७६

पोखरा, चैत  १५ : हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक…