देश

खोप अभियानले जगायो आशा

 १४ घण्टा अगाडि

काठमाडौँ, फागुन १३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताउनुभएको छ । विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले…

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव : प्रधानसेनापति

 २४ घण्टा अगाडि

काठमाडौँ, फागुन १२ : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताउनुभएको छ । हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८,६११ मिटर) को…

‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

 फागुन १२, २०७७

काठमाडौँ, फागनु १२ : मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ ।…

नेकपाले मनायो खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

 फागुन १२, २०७७

काठमाडौँ, फागनु १२ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह-याउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएको…

बतासे झरनामा भौतिक पूर्वाधार निर्माण शुरु

 फागुन १२, २०७७

कञ्चनपुर, फागनु १२ : शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन…

एक वर्षपछि खुले मनाङ विद्यालय

 फागुन १२, २०७७

मनाङ, फागनु १२ : कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई…

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक

 फागुन १२, २०७७

काठमाडौँ, फागनु १२ : काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय…

धम्पुस चुचुरोका आरोहीको अनुभव : उचाइसँगै आत्मविश्वास बढ्यो

 फागुन १२, २०७७

पोखरा, फागुन १२ : ‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हुँदैनन् । मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक…

जेठ तेस्रो साता एसईई परीक्षाको आन्तरिक तयारी सुरु

 फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको…

सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलनमा छौँ : नेपाली सेना

 फागुन ११, २०७७

काठमाडौं, फागुन ११ : नेपाली सेनाले सर्वाेच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व…