देश

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका…

अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

 चैत १९, २०७६

टेक्सस, चैत १९ : संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको…

२४ घण्टामा पनि कोही कोभिड-१९ संक्रमित फेला परेनन्

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा…

लकडाउनका कारण मालबाहक सवारीमा लुकिछिपी यात्रा

 चैत १८, २०७६

नारायण ढुङ्गाना काठमाडौँ, चैत १८ कोभिड –१९ को सङ्क्रनारायण ढुङ्गाना काठमाडौँ, १८ चैतमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश (लकडाउन) को समयमा यही चैत १४…

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

 चैत १८, २०७६

पोखरा, चैत १८ : गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने…

नेपाल भ्रमण वर्ष २०२० सचिवालय वैशाख १ गतेबाट विघटन गरिने

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव…

शिक्षण शुल्क छुट गर्न सुझाव

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ : विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ…

बेलहियामा तीन सय नेपाली अलपत्र

 चैत १८, २०७६

भैरहवा, चैत १८ : नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३०…

ग्यास छैन भने घुम्ती सेवामार्फत पाउनु हुनेछ, गुनासोका लागि फोन नं सहित

 चैत १८, २०७६

काठमाडौंँ, चैत १८ : नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण…

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

 चैत १८, २०७६

सिमकोट, चैत १८ : हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि…