देश

धरहराको मुख्य निर्माण सम्पन्न, ११ गते उद्घाटन गरिने

 बैशाख ०४, २०७८

काठमाडौँ, वैशाख ४ : गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते…

३० जना बढी विदेशी र नेपाली आरोहीले अन्नपुर्ण हिमालको आरोहण गरे (नामावलीसहित)

 बैशाख ०३, २०७८

काठमाडौं, बैसाख ३ : यस वर्ष पहिलो पटक ८,०९१ मिटरको अन्नपुर्ण हिमालको ९ जना नेपाली सहित ६ जना विदेशी आरोहीले आरोहण गरेका छन् । आरोहण गर्नेमादुई जना चिनियाँ, दुई जना पाकिस्तान,…

संसदीय समितिद्वारा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अवलोकन

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : संसदीय समितिले रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम्)ले सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा…

अन्नपूर्ण हिमालको यो सिजनको पहिलो आरोहण सफल

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख ३ : आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको यो सिजनको पहिलो सफल आरोहण गरेको छ । आधारशिविरबाट सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले करिव ३० जना बढी आरोहीले…

देशभरको तापक्रम ह्वात्तै बढ्न थाल्यो

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : देशभरको तापक्रम ह्वात्तै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत…

युके भेरियन्टकाे संक्रमण बालबालिकामा बढी, खेलवाड नगराैं : विज्ञ

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगरे कोरोना संक्रमणको भयावह अवस्था आउन सक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. शेरबहादुर…

एमसीसी अगाडि बढाउन सरकारले पहल थाल्यो

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै…

नेपालमा माउन्टेनेरिङ साइन्समा पढाइ, विदेशी विद्यार्थीको चासो

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख २ : सरकारले पहिलो पटक स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु गर्ने भएको छ । यस अघि स्नातक र स्नातोकोत्तर तहमा माउन्टेनेरिङको पढाइ शुरु गरेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले…

तीन दिदीबहिनी सगरमाथा आरोहणमा

 बैशाख ०२, २०७८

काठमाडौं, वैशाख २ : एकै परिवारका तीन दिदीबहिनी सगरमाथाको आरोहण गर्ने भएका छन् । ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ को रेकर्ड बनाउने उद्देश्यले आरोहणको तयारीमा जुटेका तीन दिदीबहिनीलाई…

तस्बिरमा यस्तो देखियो सिन्दूर जात्रा

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : भक्तपुरको मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दूर जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक जात्रा हो । बिस्केट (बिस्काः)…