देश

पछिल्लो आठ महीनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र…

ठूला सहरमा अनलाइन कक्षा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव, सीसीएमसीले निर्णय लिने

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको दोस्रो लहर रोक्नका लागि सरकारले सहरी क्षेत्रमा हुने भीडभाड रोक्ने र भारतबाट हुने आवतजावतमा कडाइ गर्नका लागि निर्णयको तयारी गरेको छ ।…

बालबालिका बेपत्ता हुनेक्रम रोकिएन, हराउनेमा बालिका धेरै

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : दिनहुँ बालबालिका बेपत्ता हुने संख्यामा बृद्धि देखिएको छ । ती मध्ये बालिकाको सङ्ख्या अझ बढी देखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार यस आर्थिक…

नवीकरणीय ऊर्जा कार्यक्रम दोस्रो चरण कार्यान्वयनमा

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : आधुनिक ऊर्जाको सेवा नपाएका वा सेवामा थोरै पहुँच भएका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा)…

वसन्तऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढ्दै

 चैत २८, २०७७

रसुवा, चैत २८ : वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका…

गरिबका लागि आएन ठोस कार्यक्रम

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : सरकारले गरिब घरपरिवार पहिचान सुरु गरेको पाँच वर्ष पुगे पनि अहिलेसम्म पहिचान भएकाका लागि ठोस कार्यक्रम सञ्चालन भएको छैन । पहिचान भएर परिचय पत्र प्राप्त गरिसकेका गरिब…

विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउन सिफारिस

 चैत २७, २०७७

काठमाडौं, चैत २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ भाइरसको बढ्दो संक्रमणलाइ ख्याल गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा विद्यालयहरूमा पनि २५ जनाभन्दा बढी विद्यार्थी राखेर कक्षा सञ्चालनमा रोक…

कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : कुर्था-जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो…

गैँडा गणना आज सकिने, भोलि नतिजा सार्वजनिक गरिने

 चैत २७, २०७७

चितवन, चैत २७ : पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको…

भारतमा संक्रमण बढेपछि नेपाल फर्कनेको लर्को, संक्रमण फैलने त्रासमा स्थानीय

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका…