देश
उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई…
प्रतिकूल अवस्थामा पनि २०७७ लाई खेर जान दिएनौं : प्रधानमन्त्री
काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साललाई खेर जान नदिइएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहान देश विदेशमा रहनुभएका सबै नेपालीमा…
स्वदेशी पर्यटकले खचाखच, मुखमा मास्क छैन, भौतिक दूरी त परैको कुरा
भक्तपुर, वैशाख १ : कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ ।…
जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड
भक्तपुर, वैशाख १ : नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि…
नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : आयोग
काठमाडौं, वैशाख १ : निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको…
राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन (फोटो फिचर)
काठमाडौँ, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार…
नयाँ वर्ष चिडियाखानाका वन्यजन्तुले ८४ व्यञ्जन खाए
काठमाडौँ, वैशाख १ : आज नेपालीहरुको नयाँ वर्ष । मिठो मसिनो पकाएर खाने दिन । इष्टमित्र, नातागोता तथा आफन्तसँग भेटघाट गर्दै बुढापाकाको हातको टिका थापेर वर्षभरी मङ्गल होस भन्ने कामना गर्ने…
नयाँ स्वरुपमा मानव बेचबिखन तथा ओसारपसारजन्य अपराधका घटना हुँदै
काठमाडौँ, वैशाख १ : समय परिवर्तनसँगै नयाँ–नयाँ स्वरुपमा मानव बेचबिखन तथा ओसारपसार मानवताविरुद्धको जघन्य अपराध हुन थालेको छ । शुरुमा मानव बेचविखन दास वा यौन दासीको रुपमा सीमित थियो । अहिले…
धरहरा टावर पुनर्निर्माण अन्तिम चरणमा, वैशाख ११ गते उद्घाटन गरिने
काठमाडौँ, वैशाख १ : ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी…
नयाँ वर्षमा आउन लागेका उपहार : वैशाखभित्रै ७६ मेगावाट विद्युत्
चरीकोट (दोलखा), वैशाख १ : नयाँ वर्ष २०७८ का अवसरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले देशवासीलाई उपहारस्वरूप ७६ मेगावाट विद्युत् दिने भएको छ । १० वर्षदेखि दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा स्वदेशी लगानीमा…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






