देश
मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ
खोटाङ, वैशाख २ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आउनुभएको छ । पूर्वका चार…
लगानी बोर्डद्वारा रणनीतिक योजना मस्यौदा तयार
काठमाडौंँ, वैशाख २ : लगानी प्रवद्र्धन, प्रभावकारिता अभिवृद्धि तथा दिगोपना कायम गराउने उद्देश्यले लगानी बोर्डको कार्यालयले रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । बोर्डको व्यावसायिक योजनालाई मार्गनिर्देश गर्ने गरी तयार गरिएको मस्यौदामा…
सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई उपचारमा छुट
काठमाडौँ, वैशाख २ : सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८०…
वायु प्रदूषण कायमै, देशका ३७७ स्थानमा डढेलो
काठमाडौँ, वैशाख २ : नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका…
विद्यालय आउने अभिभावकलाई पुरस्कार
काभ्रे, वैशाख २ : सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ । स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके…
सामाजिक सुरक्षा भत्ता : व्यवस्थित नहुँदा थपिँदै आर्थिक दायित्व
काठमाडौँ, वैशाख २ : सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन नसक्दा सामाजिक सुरक्षा बजेट बढेर नयाँ आर्थिक वर्षमा करिब ७२ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । सरकारले…
उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई…
प्रतिकूल अवस्थामा पनि २०७७ लाई खेर जान दिएनौं : प्रधानमन्त्री
काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साललाई खेर जान नदिइएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहान देश विदेशमा रहनुभएका सबै नेपालीमा…
स्वदेशी पर्यटकले खचाखच, मुखमा मास्क छैन, भौतिक दूरी त परैको कुरा
भक्तपुर, वैशाख १ : कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ ।…
जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड
भक्तपुर, वैशाख १ : नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






