कला/साहित्य
राष्ट्रिय कविता प्रतियोगितामा पोखरेल पहिलो
काठमाडौँ, १६ फागुन : गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो हुनुभएको छ । नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित हुनुभएका पोखरेलले रु ५१ हजार…
अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई
काठमाडौं, १६ फागुन : यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ । लोककवि अली मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि २०…
विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउनेक्रम जारी
अत्तरिया, १५ फागुन : विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी…
संस्कृति बलियो भए मुलुक बलियो : चन्द
अत्तरिया, १४ फागुन : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा आज धनगढीमा बोल्दै उनले साहित्य, कला…
६ जनालाई नइ पुरस्कार
काठमाडौँ, १४ फागुन : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका ६ जनालाई यस वर्षको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रविद् हिरण्यलाल…
मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही
गौशाला, १४ फागुन : महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । १५ वर्षका उमेरमा विद्यालयमा…
धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ बुधबारदेखि
सिद्धराज भट्टधनगढी, १२ फागुन विश्वभरिका नेपालीभाषी लेखक, कवि र साहित्यकारहरूको यहाँ जमघट हुन लागेको छ । पहिलोपटक यहाँ आयोजना हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’ले नेपालीभाषी साधकहरूलाई एउटै मञ्चमा जमघट…
राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम
काठमाडौँ, १२ फागुन : टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको…
राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम
काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको…
‘उज्यालोका मालीहरू’ सार्वजनिक
काठमाडौँ, फागुन ११ : एघार युवा कविका ११० कविताको संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाटी,…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२






