कला/साहित्य
सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण
मध्यपुरथिमि, फागुन २४ : ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित ‘स्याचुपि’ नामक कविता संग्रह पुस्तक आज थिमिमा लोकार्पण गरिएको छ । बांगमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण…
पन्ध्र दिनमा पन्ध्र मूर्ति
बागलुङ, फागुन २४ : एघार देशका १५ मूर्तिकारले १७ दिन गलकोट नगरपालिका–५ टेउवामा बिताए । उनीहरूले दुई साता लगाएर ढुंगामा १५ मूर्ति कुँदे । आफ्ना अमूल्य कलाकृति नेपाललाई दिए ।…
जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ
लमजुङ, फागुन २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन् । बेँसीशहरमा आजदेखि शुरु भएको दोस्रो…
८४ वर्षीय भट्टलाई ८४ संघसंस्थाको अभिनन्दन
काठमाडौँ, फागुन २३ : ८४ वर्षीय प्रगतिशील लेखक, समालोचक एवम् वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई ८४ सङ्घसंस्थाले आज यहाँ अभिनन्दन गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा भएको कार्यक्रममा उहाँलाई…
भक्तपुर महोत्सव स्थगित
भक्तपुर, फागुन २३ : भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका…
साहित्यकार भट्टलाई ८५ संस्थाले अभिनन्दन गर्ने
काठमाडौँ २२ फागुन : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टलाई प्रगतिशील लेखक सङ्घ र विभिन्न ८४ सङ्घसंस्थाले गर्ने अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रमका…
पोखरामा दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला
चिप्लेढुङ्गा, २२ फागुन : पोखरामा दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आज पोखराको लेकसाइडमा दशौँ…
‘कर्णाली उत्सव’मा साहित्यकार
सुर्खेत, २० फागुन (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले कर्णालीको संरचनागत अध्ययन नभएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा कर्णाली…
डम्फु–मृदंगको तालमा गाइने जोगिरा हराउँदै
महोत्तरी, २० फागुन : ‘होरी’ (फागु) पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदंगको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन्…
राईलाई राष्ट्रिय विभूति घोषणाको पहल
काठमाडौँ, फागुन १९ : विसं २००७ को क्रान्तिका योद्धा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल अघि बढेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानले लामो समयदेखि सो माग गर्दै…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’
२१ घण्टा अगाडि






