कला/साहित्य
‘प्रियसँगको यात्रा’ माथि परिचर्चा
काठमाडौं, ३ फागुन : साहित्यकार रञ्जु दाहालको नियात्रासङ्ग्रह ‘प्रियसँगको यात्रा’ को दोस्रो संस्करणमाथि आज परिचर्चा गरिएको छ । ‘शाल्मलि’ मासिकले आयोजना गरेको कार्यक्रममा नियात्राकार एवं समीक्षकहरुले दाहालको कृतिमा लेखकले पात्रहरुको…
प्रणय दिवसमा प्रेमपत्र वाचन प्रतियोगिता
अर्घाखाँची, २ फागनु : ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता सम्पन भएको छ । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्लो…
ऐतिहासिक सिन्धुलीगढीमा बन्दैछ पहिलो युद्ध सङ्ग्रहालय
सिन्धुली, २७ माघ : सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बन्ने भएको छ । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले यहाँ…
‘अनुभवका अनुभूतिहरू’ लोकार्पित
काठमाडौं, २६ माघ : प्राध्यापक तथा पत्रकार डा दुर्गा दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरू’को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले प्रकाशनमा ल्याएको कृतिको वरिष्ठ कवि तुल्सी दिवसले…
शिव प्रधानको ‘रुदिना’ लोकार्पित
काठमाडौं, २५ माघ : उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’को एक समारोहबीच प्रमुख अतिथि वरिष्ठ आख्यानकार परशु प्रधानले लोकार्पण गरेका छन् । काठमाडौंमा शुक्रबार स्रष्टा समाज नेपालद्वारा आयोजित कार्यक्रममा ‘रुदिना’…
लुम्बिनीमा बौद्ध कला, साहित्य महोत्सव
रुपन्देही, २३ माघ : लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा…
उपन्यास ‘पेरिस्कानो’ लोकर्पण
काठमाडौं, १७ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धादिङकी नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ को आज यहाँ लोकर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले साहित्यले पर्यटन प्रवद्र्धनदेखि…
‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु
काठमाडौँ, १५ माघ : नेपाल– प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहको सहभागिता रहेको छ…
राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए
काठमाडौं, १२ माघ : नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् ।…
लामिछानेका कृतिलाई अन्तर्राष्ट्रियकरण गरिने
काठमाडौं, १० माघ : शङ्कर लामिछाने प्रतिष्ठानले शङ्कर लामिछानेका कृतिलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन अङ्ग्रेजी र विभिन्न भाषामा अनुवाद गराउने भएको छ । लामिछानेको निबन्धकारिताबारे आज प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँका कृतिको…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






